भीमदत्तनगर, २६ पुस – कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ । जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी,...
काठमाण्ड, २६ पुस – नेपालमा पछिल्लो समयमा धितोपत्र बजारमा लगानी गर्ने विभिन्न कम्पनी तथा वित्तीय संस्थाले एकपछि अर्को गर्दै विभिन्न फन्डको कारोबार गर्ने गरेका छन् ।त्यसमध्ये म्युचुअल फन्ड पनि एक हो । लगानी विविधीकरणका लागि यस्ता फन्डको कारोबारलाई सहज रूपमा लिने गरिन्छ । नेपाल...
काठमाण्डु, २५ पुस – नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन...
बाजुरा, २५ पुस – हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी पैठारी गर्न थालिएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी पैठारी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ । चालु आर्थिक...
पोखरा, २५ पुस – दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका एक कृषकले चरितार्थ गरेका छन्। पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट रु...
इटहरी, २५ पुस – सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार...
पथरी, मोरङ, २५ पुस – मोरङमा पहिलो पटक भुँई स्याउ अर्थात (ग्राउण्ड एप्पल) को व्यावसायिक खेती शुरु भएको छ । मोरङमा पहिलोपटक पाँच रोपनी जग्गामा परीक्षणको रुपमा खेती शुरु गरेका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र रु ७०...
रत्ननगर, चितवन, २४ पुस – गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाण्डु सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ । दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी...
गाईघाट, उदयपुर, २४ पुस – सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालाको परिसरमा सञ्चालन भइरहेको १ नं प्रदेशको पूर्वाञ्चालस्तरीय महोत्सवको चारदिनमा झण्डै रु १५ लाख बराबरको कारोबार भएको छ । नेपाल साना घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा सञ्चालन भइरहेको उक्त महोत्सवमा हालसम्ममा सबैभन्दा बढी स्थानीयस्तरमा...
काठमाण्डु,२४ पुस – लामो समयको प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो पाएको छ । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी र्फम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको हो । यसअधि नेपाली अर्थोडक्स चियाले कहिले काहिँ दार्जीलिङ्ग टीको लोगो लागेर वा लोगो बिना नै अन्तर्राष्ट्रिय...
काठमाण्डु, २३ पुस– ग्यास बिक्रेता महासंघले ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास डिलरले हाल पाउँदै आएको ३२ को कमिसनलाई ६७ पु¥याउनुपर्ने...
बागलुङ, २३ पुस – बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोलेका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेश त्यागेर उद्यममा लागेका उनले व्यावसायिक सफलता हासिल...