काठमाण्डु, २० पुस – नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुप अन्तरगतको आरके गोल्छा ग्रुपले भारतीय बजारमा स्थापित क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीच...
कञ्चनपुर, २० पुस – शुक्लाफाँटा नगरपालिका वडा नं ८ बेल्डाँडीका सपना साह स्कुलबाट फर्केपछि दिउँसो सधैँ घर नजिकैको सामुदायिक वनमा नियमित असारेका पात संकलन गर्न जान्छिन । असारेका भारी जडीबुटी प्रशोधन केन्द्रमा ल्याएर प्रशोधन गरी निकालेको तेल बिक्री गरेर उनले पढाइ खर्च चलाउँदै आएकी...
काठमाण्डु, २० पुस – सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको गरिबी निवारणका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताइन् । मन्त्री बस्नेतले राष्ट्रिय सहकारी महासंघको २५औँ वार्षिक साधारणसभाको राजधानीमा उद्घाटन आज गर्दै महासंघले गाउँ, शहरमा बसोबास गर्ने सीमान्तकृत र लक्षित समुदायलाई सस्तो...
काठमाण्डु, १९ पुस – वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट रु १६ लाख आम्दानी गरेका छन् । आज यहाँ भएको कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै आफूले चित्रकला बिक्रीबाट उक्त आम्दानी गरिसकेको जानकारी दिए। आगामी २२ गतेसम्म रहने सो...
सल्लेरी, सोलुखुम्बु, १९ पुस – खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन शुरु गरेको थियो । अक्टोबर १ देखि...
धनगढी, १९ पुस – कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँको बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा देखिने गोब्रे च्याउ उमारिएको दृश्यले त्यहाँ पुग्ने च्याउका पारखी लोभिन्छन् । पूर्व—पश्चिम...
काठमाण्डु,१९ पुस – मुलुकमा रु एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो । लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक उद्योग छन् भने ११ वटाले मात्र...
काठमाण्डु, १९ पुस – औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा उपलब्ध हुने भएको छ । सेजमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा ऐन तयार भए पनि विद्युत्को व्यवस्था नहुँदा मुलुककै पहिलो विशेष...
इलाम, १९ पुस – एक–दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन (४० किलो) रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायता अलैँचीको भाउमा...
काठमाण्डु,१९ पुस – फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । ‘आत्मनिर्भरताको आधार स्वदेशी...
काठमाण्डु, १८ पुस –नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा यही पुस २१ गते देखि २३ गते सम्म काठमाण्डुको भृकुटीमण्डपमा हिमालयन...
हेटौंडा, १८ पुस – मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा कृष्ण कटुवाल एक सय ८८ मत अन्तरले निर्वाचित भएका छन् । कटुवालले १ हजार २६ मत प्राप्त गरेर संघको अध्यक्षमा विजयी भएका हुन् । कटुवालका प्रतिद्वन्द्वी महेन्द्र राउतले...