अर्थ

कृषिबाट वार्षिक पन्ध्र लाख आम्दानी

२०७४ पुष १८ गते १३:४१

बागलुङ, १८ पुस – बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । पन्ध्र वर्षअघि व्यावसायिक कृषि थाल्नुभएका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहेका छन् । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उनले अहिले...

मौरी चराउने किसानको आम्दानी वार्षिक रु ३० लाख

२०७४ पुष १८ गते १२:११

पथरी, मोरङ, १८ पुस – तपाईले गाईभैँसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गरेका छन् । आफैँले र...

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

२०७४ पुष १८ गते ११:४३

रोल्पा, १८ पुस – अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका...

सेयर बजारमा एक्कासि सुधार

२०७४ पुष १७ गते २२:०४

काठमाण्डु, १७ पुस– विगत ११ दिनदेखि ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार सुधार आएको छ । धेरै दिनपछि सोमबार बजार ४४ दशमलब २२ अंकले बढेर एक हजार ४३४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत सोमबार ९ दशमलव २...

आगामी वैशाख तेस्रो साता घरेलु उद्योग महोत्सव

२०७४ पुष १७ गते १७:१६

काठमाण्डु, १७ पुस – नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाखमा ‘नेपाल १४औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना गर्ने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख...

उल्लेख्य सहभागीतासहित इटहरीमा बैंकिङ एक्स्पो सम्पन्न

२०७४ पुष १७ गते १६:५३

काठमाण्डु, १७ पुस – पूर्वाञ्चलको इटहरीमा वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गतको तीन दिने बैंकिङ एक्स्पो सम्पन्न भएको छ । काठमाण्डुबाहिर पहिलोपटक सम्पन्न भएको र्बैंक बीमा एक्स्पोमा हजारौँले अवलोकन गरेका छन् । उक्त सूचना मेलामा बीमा समिति, युवा स्वरोजगार कोष तथा बैंक वित्त र बीमा...

गुडभेली उद्योगबाट मनग्य आम्दानी

२०७४ पुष १७ गते १६:३४

कञ्चनपुर, १७ पुस – जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक रु ५० हजार भन्दाबढी आम्दानी लिँदै आएका छन्। चार वर्ष अघि रु तीन लाख ५० हजारमा उखु पेल्ने मेसिन खरिद गरी चौधरीले गुडभेली उद्योग सञ्चालन गर्दै आएका...

तेजपातको उचित मूल्य नपाउँदा कृषक मारमा

२०७४ पुष १७ गते १५:४७

गाईघाट, उदयपुर, १७ पुस – तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् । जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताए । ‘सबै वस्तुको प्रत्येक वर्ष...

सामूहिक उखुखेतीतर्फ आकर्षित

२०७४ पुष १७ गते १३:५९

रामपुर, पाल्पा, १७ पुस – शहरउन्मुख हुँदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक रुपमा सामूहिक उखुखेती गर्न थालेपछि व्यवसायमा आकर्षण बढ्न थालेको...

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

२०७४ पुष १६ गते १४:०४

चितवन, १६ पुस रासस – पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका...

पोखरियाका लागि ३९ करोड ६२ लाख बजेट

२०७४ पुष १४ गते १२:३३

वीरगञ्ज, १४ पुस – पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभामार्फत रु ३९ करोड ६२ लाख ३९ हजारको बजेट विनियोन गरिएको छ । झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि पोखरिया नगरपालिकाले बिहीबार चालू आर्थिक वर्षको अनुमानित आय व्यय बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख...

केपी ओलीको गृह जिल्लामा चीनले खन्यायो पैसा

२०७४ पुष १३ गते १९:४८

झापा, १३ पुस– झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले बिहीबार स्थलगत अवलोकन गरेको छ । औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभर औद्योगिक क्षेत्र स्थलगत अध्ययन गर्नुका साथै सरोकार भएकाहरुसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us