काठमाण्डु, २१ पुस– नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ । बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा...
काठमाण्डु, २१ पुस – नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता बरालले अन्तराष्ट्रियस्तरमै पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको जनाउँदै पछिल्लो समयमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिने स्पष्ट पारेका हुन्...
काठमाण्डु, २१ पुस – डिकुरा पब्लिकेसनले भृकुटीमण्डपमा २२ पुस अर्थात शनिबारबाट ‘१२ औं बृहत् पुस्तक प्रदर्शनी’ आयोजना गर्दैछ । २१ पुस अर्थात आज शुक्रबारबाट आयोजना गर्ने भनिएको मेला प्रबिधिक कारणले एक दिन ढिलो भएको आयोजकले जनाएको छ । ‘प्रेरणाका लागि पुस्तक’ भन्ने सन्देशका साथ...
काठमाण्डु, २१ पुस – विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्धारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ ।मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन गर्ने...
बाबियाचौर, म्याग्दी, २१ पुस म्याग्दीका उद्यमीले विद्युतीय औजारको प्रयोग गरेर टिमुरको प्रशोधन गर्न थालेका छन् ।बेनी नगरपालिका–९ तोरीपानीको निलपहरा सामुदायिक वन उपभोक्ता समूहले जिल्लामै पहिलोपटक टिमुर सुकाउने, प्रशोधन, तौलने र पिँधेर मसला बनाउने औजार भित्र्याएको छ । जिल्ला वन कार्यालयको रु दश लाख अनुदानमा...
अर्घाखाँची, २१ पुस – पाणिनी गाउँपालिकाको पणेना सिम्ले गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएको छ । सिम्लेमा अहिले झण्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् भने पणेनामा २०० घरधुरी अहिले सुन्तला खेतीबाट रु ५० हजारदेखि रु १२ लाखसम्म आम्दानी गरिरहेका छन् ।...
नगरकोट, २१ पुस – भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि इँटा उद्योगी उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । विसं २०६१...
काठमाण्डु, २० पुस– नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले...
चितवन, २० पुस – भरतपुर महानगरपालिकाको प्रथम नगरसभा रु तीन अर्बको बजेट प्रस्ताव गर्दै शुक्रबारदेखि शुरु हुने भएको छ । नगरसभाको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । परिषद्ले स्थानीय सरकारको संवैधानिक अवधारणाअनुसार नीति तथा कार्यक्रम र कानून निर्माण...
गौर, रौतहट, २० पुस – गरुडास्थित श्रीराम सुगर मिल अझै सञ्चालनमा आउन सकेको छैन । मिल सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब रु २२ करोड उद्योगीले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग सञ्चालनमा...
पोखरा, २० पुस –पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला गर्न लागिएको छ । त्यस्तै...
डडेल्धुरा, २० पुस – बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् ।परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।अमरगढी नगरपालिका–६ दमडा र वडा नं ७ पोखराका महिलाले तीन महिने कार्डिनल जातको आलु लगाएर झण्डै दश गुणा उत्पादनबाट...