काठमाण्डु, ४ पुस– नेप्से दोहोरो अंकले ओरालो धितोपत्र बजारमा नेप्से मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३.०५ बिन्दुले...
बैतडी, ३ पुस– पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत एक लाख बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका–...
तेह्रथुम, २ पुस – जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस गए । पण्डित बन्ने सोचमा रहेका उनले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाए । त्यहाँको जनजीवन र जीवनशैली पनि देखे तर उनलाई आफूले...
काठमाण्डु, २ पस – नेपाल राष्ट्र बैंकले देशको समग्र आर्थिक स्थिति सन्तोषजनक रहेको औंल्याएको छ । मौद्रिक नीति २०७४–७५ को त्रैमासिक समीक्षा गर्दै बैंकले मुलुकको समष्टिगत आर्थिक गतिविधि सन्तोषजनक रहेको जनाएको हो । पर्याप्त वर्षाका कारण कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण अंश रहेको कृषि क्षेत्रले...
कञ्चनपुर, १ पुस – कञ्चनपुरको बेलौरी नगरपालिका– १ रामनगरका किसान व्यावसायिक अग्र्यानिक तरकारीखेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । घरमै तयार गरेको अग्र्यानिक मलको प्रयोग गरी यहाँका किसानले १५ बिगाहा अन्न फल्ने खेतमा तरकारी खेती गरेका छन् । अग्र्यानिक तरकारी उत्पादनका लागि यहाँका...
इलाम, १ पुस – इलाम नगरपालिका गोदक र राँगापानीमा निर्माणाधीन आठ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर क्यास्केड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्रमा विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले...
तेह्रथुम, १ पुस – आवश्यक मर्मत सम्भार र रेखदेखको अभावमा तेह्रथुममा सञ्चालित विभिन्न लघु जलविद्युत् आयोजना बन्द हुन थालेका छन् । जिल्लाका आधादर्जनभन्दा बढी खोलामा लघु जलविद्युत् आयोजना निर्माण भएका छन् । तीमध्ये अधिकांश मर्मत सम्भार गर्न नसकेकै कारण बन्द हुन पुगेका हुन् ।...
रसुवा, २८ मंसिर – उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३०...
काठमाण्डु, २७ मंसिर – तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ...
काठमाण्डु, २४ मंसिर – निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेका छन् । वायु सेवा सञ्चालक संघले सोमबारदेखि लागु हुने गरी आन्तरिक उडानको हवाई भाडा वृद्धि गरेको छ । संघको आइतबार बसेको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम दुई सय २० रुपैयाँसम्म...
रसुवा, २१ मंसिर – बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ । विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । विद्युत् सञ्चालनमा...
रसुवा, २० मंसिर– विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य बुधबार दिउँसोदेखि बन्द भएको छ । बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत्...