काठमाण्डु, २० मंसिर – एक हप्ताअघि प्रतिकेजी प्याजको औसत मूल्य एक सय २० रुपैयाँ थियो । मंगलबार प्याजको मूल्यमा २७ प्रतिशतले गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी ८९ रुपैयाँ रहेको छ । कालीमाटी...
काठमाण्डु, १६ मंसिर – कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंकका कर्मचारी सहायक टेलर दिपिका रेग्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाण्डु ३२ मा बस्ने रेमशकुमार...
, १६ मंसिर – मुस्ताङको टुकुचेमा निर्माण भएको थापा खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली हालैबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । यसले उत्पादन थालेसँगै राष्ट्रिय प्रसारण लाइनमा १३.६ मेगावाट थप भएको छ । माउण्ट कैलाश हाइड्रोपावर निर्माण गरेको यो जलविद्युत् आयोजना गत मंसिर ६ गतेदेखि...
धनकुटा, १४ मंसिर – बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष...
दाङ, १२ मंसिर – यहाँ स्थापना भएका उद्योगमा रु १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ । उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो । उक्त लगानी सिमेन्ट...
काठमाण्डु, ११ मंसिर – एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न रु १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ । ऋण सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक...
काठमाण्डु, १० मंसिर – शेयर बजारमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सकरात्मक असर परेको छ । ३२ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान चलिरहँदा शेयर बजार आइतबार २१ दशमलव ०५ अंकले बढेर १५ सय १४ दशमलव ३४ अंकमा पुगेको छ । कारोबार भएका मध्ये धेरै जसो कम्पनीको...
दाङ, ९ मंसिर – यस जिल्लामा चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म करिब ३० प्रतिशत विकास बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार चालू आवको पहिलो चौमासिकसम्म २९.८५ प्रतिशत विकास बजेट खर्च भएको हो । जिल्लामा हालसम्म चालू आवका लागि...
दोलखा, ५ मंसिर – विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो । सुरुङ निर्माण सम्पन्न भएसँगै...
चितवन, २ मंसिर– भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र बनाइ त्यसअन्तर्गत शाखाको रुपमा...
काठमाण्डु, १ मंसिर – नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण शेयर जारी गर्ने...
इलाम, ३० कात्तिक – युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील...