अर्थ

पैंतालिस अर्ब ऋण सहयोग

२०७४ माघ ७ गते १५:४१

काठमाण्डु, ७ माघ – विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पप्रतिरोधि आवासीय...

चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

२०७४ माघ ७ गते १४:१८

पथरी, मोरङ, ७ माघ – गोल्छा अर्गनाइजेशनले विराटनगरको मेनरोडमा रु चार करोडको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ । फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि आधुनिक स्तरको सो सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरका सञ्चालक मनोज बोथराका अनुसार योग,...

अन्नबाली छाडेर व्यावसायिक कफी खेतीतर्फ

२०७४ माघ ७ गते १४:०८

फलेवास, पर्वत, ७ माघ – यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान...

के हो म्युचुअल फण्ड भनेको ? यस्ता छन् यसबाट हुने फाइदा

२०७४ माघ ७ गते १२:०५

काठमाण्डु, ७ माघ – पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फण्ड हो । नेपालमा म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले नियमन र निरीक्षण गर्दछ । नेपालमा म्युचुअल फण्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य...

रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

२०७४ माघ ७ गते १०:२८

गुल्मी, ७ माघ – गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताए । यस...

एक अर्ब बढीको शेयर कारोबार

२०७४ माघ ६ गते १७:३८

काठमाण्डु, ६ माघ– यो साता धितोपत्र बजारमा एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ३५...

पञ्चकन्या माईद्वारा शेयर निष्कासन

२०७४ माघ ५ गते १३:५६

मंगलबारे, इलाम, ५ माघ – जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट स्थानीयवासीका लागि शेयर निष्कासन गरेको छ । सन्दकपुर गाउँपालिकास्थित बाह्र मेगावाटको माथिल्लो माई र ६।१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गरेको सो...

पूर्वार्ध डेरी उद्योगको कृषि राज्यमन्त्री प्रसाईंद्धारा उद्घाटन

२०७४ माघ ४ गते १६:५०

अर्जुनधारा, झापा, ४ माघ – झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गरेकि हुन् । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको पूरक अनुदान रु ९९ लाख ८८ हजार र स्थानीय पूर्वार्ध कृषि सहकारी संस्था लिको रु एक करोड ५५...

३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर

२०७४ माघ ४ गते १६:३८

काठमाण्डु, ४ माघ – विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम...

बिभिन्न कारबाहीबाट एक करोड ६२ लाख राजस्व

२०७४ माघ ४ गते १२:१२

रत्ननगर, चितवन, ४ माघ – ट्राफिक प्रहरीले गएको छ महिनामा नियम विपरीत चलाइएका २२ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । यसरी गरिएको कारबाहीबाट साउनदेखि पुससम्ममा रु एक करोड ६२ लाख राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी...

सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

२०७४ माघ ३ गते १५:२३

सल्यान, ३ माघ – यस वर्ष जिल्लामा रु ३३ करोड चार लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ...

नवीकरणबाट एक करोड राजश्व

२०७४ माघ ३ गते १४:०६

भद्रपुर, ३ माघ – घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ । उत्पादन, सेवा, कृषि तथा वन्य जन्तु र पर्यटन किसिमका उद्योगबाट रु २५ लाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us