अर्थ

सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख !

२०७४ माघ ११ गते १३:५३

पाल्पा, ११ माघ – रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्नुहुन्न तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन । शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन्...

इलाममा विद्युत् उत्पादन घट्यो

२०७४ माघ ११ गते १२:०८

इलाम, ११ माघ – हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत्...

अनियमितता भएको एनआइडिसी बैङ्क राष्ट्रिय वाणिज्य बैंकमा गाभिँदै

२०७४ माघ ११ गते ११:२८

काठमाण्डु, ११ माघ – राष्ट्रिय सतर्कता केन्द्रले रु ७६ करोड अनियमितता भएको प्रतिवेदन बुझाएको नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैङ्क लिमिटेड राष्ट्रिय वाणिज्य बैंकमा गाभिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा केन्द्रले रु ७६ करोड...

छ महिनामा २६ प्रतिशत बजेट खर्च

२०७४ माघ १० गते १७:१७

बाबियाचौर, म्याग्दी, १० माघ – अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४–७५ को छ महिनाको अवधिमा २६ प्रतिशत बजेट खर्च गरेको छ । वित्तीय समानीकरण अनुदान र सशर्त अनुदान गरी रु २२ करोड २६ लाख ८७ हजार बजेट विनियोजन गरेको सो गाउँपालिकाले पुस मसान्तसम्ममा रु...

गाईपालनबाट लाखौँको आम्दानी

२०७४ माघ १० गते १७:०६

रामपुर, पाल्पा, १० माघ – माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ ।एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेको छ । गाईपालनबाट उनीहरुको लाखौँ आम्दानी गर्दैआएका छन् । दूध बिक्रीबाट प्रतिपरिवारले मासिक रु...

घाटामा गएको निगमले कर्मचारीका लागि छुट्यायो ५६ करोड बोनस

२०७४ माघ १० गते १६:०८

काठमाण्डु, १० माघ – नेपाल आयल निगमले कर्मचारीलाई बोनस वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष २०७३–७४मा ९ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरे निगमले करिब ५६ करोड रुपैयाँ बोनस बाँड्न लागेको हो । अब निगममा बाँड्न बाँकी बोनस रकम झण्डै ३...

व्यावसायिक कृषितर्फ किसान आर्कषित

२०७४ माघ १० गते १६:०२

सुरुङ्गा, झापा, १० माघ – सरकारले युवा तथा साना व्यवसायीलाई अनुदानमा कृषि कर्जा प्रदान गर्न थालेसँगै जिल्लाका किसान व्यावसायिक कृषिकर्मतर्फ आर्कषित भएका छन् ।कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडले युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरेसँगै अर्जुनधारा, बिर्तामोड...

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

२०७४ माघ १० गते १५:३३

चितवन, १० माघ – आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४–७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा रु नौ...

सिजन बित्न लाग्दा पनि उखुको मूल्य निर्धारण नहुँदा किसान चिन्तित

२०७४ माघ १० गते १२:४२

काठमाण्डु,१० माघ – परासी–सरकारले अझैसम्म उखुको उचित मुल्य निर्धारण नगरेपछि उखु मिल र बिचौलियाहरु उखु किसानहरुलाई झनझन् ठगि रहेका छन् । गरिब किसानहरु घरकाज चलाउन उखु मिल र बिचौलियाहरुको चंगुलमा फसी सस्तो दरमा उखु बेच्न बाध्य छन् । उखुको मूल्य निर्धारण प्रति सरकारको उदाशिनताले...

छ महिनामा ५९ अर्ब राजश्व संकलन

२०७४ माघ ९ गते १६:२४

वीरगञ्ज ९ माघ – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ । इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब...

सेयर बजारले फेरि छाड्यो अर्को मनोवैज्ञानिक तह, बुझेका लगानीकर्ता नै पर्दैछन् छक्क

२०७४ माघ ९ गते १६:०५

काठमाण्डु, ९ माघ – सेयर बजार फेरि १४ सय अंक तल झरेको छ । दोस्रो त्रैमासमा अपेक्षाकृत सुधार भएको वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भइरहँदा बजार भने निरन्तर तल झरेको हो । बजार जति तल झर्दै जान्छ लगानीकर्ताको मनोबल पनि उत्तिकै कमजोर बन्ने...

जयनगरमा फर्निचर मेला

२०७४ माघ ९ गते १५:०५

रौतहट, ९ – गौर चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग जयनगर चोकमा फर्निचर मेला शुुरु भएको छ । नेपाल विश्वकर्मा लोहार संघ जयनगरको आयोजनामा श्रीपञ्चमीको अवसरमा एक महिने फर्निचर मेला शुरु भएको हो । मेलामा एकसय भन्दा बढी लोहार समुदायका मिस्त्रीले फर्निचर पसलको कक्ष राखेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us