अर्थ

विद्युतभार कटौतीको अन्त्यपछि औद्योगिक क्षमतामा बृद्धि

२०७४ माघ २२ गते १६:३७

काठमाण्डु, २२ माघ – विद्युतभार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३–७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आव २०७२–७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा तथा उपशाखा संचालनमा

२०७४ माघ २२ गते १६:१३

काठमाण्डु, २२ माघ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा मिति २०७४ माघ २२ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय श्री योगेश्वर शर्मा ढकालज्यू र प्रताप जंग पाण्डेज्यूले...

खुल्ला बजेट सर्वेक्षणमा भारतलाई उछिन्दै नेपाल दक्षिण एशियाकै अग्रस्थानमा

२०७४ माघ २२ गते १५:२५

काठमाण्डु, २२ माघ – नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको हो । जसअनुसार नेपालले २००६ मा ३६ अंक , २००८ मा ४३ अंक, २०१०...

साझाले ल्यायो नेपाल मै पहिलो पटक अपाङ्गमैत्री बस, हेर्नुहोस कुन कुन रुटमा चल्दैछन्

२०७४ माघ २२ गते १३:५०

काठमाण्डु, २२ माघ – साझा यातायातको ‘सेमी–लो फ्लोर’ बस आइपुगेको छ। काठमाण्डु महानगरको सहयोग र अशोक ल्याण्डको सहकार्यमा साझाले यो बस ल्याएको हो । प्रविधिक चेकजाँच, दर्ता प्रकृया र रुट परमिट पछि बस संचालनमा आउने साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।...

भारततर्फ भन्सार कार्यालय नहुँदा राजश्व संकलनमा कमी

२०७४ माघ २२ गते १२:२०

कञ्चनपुर, २२ माघ – बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ । भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बलले सामान ल्याउन नदिँदा राजश्व घटेको हो । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले रु ४० हजारदेखि रु...

माथिल्लो तामाकोशीले दुई अर्ब ६३ करोडको साधारण शेयर ल्याउँदै

२०७४ माघ २१ गते १७:५६

काठमाण्डु, २१ माघ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका...

नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री

२०७४ माघ २१ गते १७:२५

कञ्चनपुर, २१ माघ – बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । नगरपालिकाको कृषि शाखाको आव २०७४–७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको...

शेयर बजारमा एक अर्ब भन्दा बढीको कारोबार

२०७४ माघ २० गते १६:२८

काठमाण्डु, २० माघ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर बिक्री भएको थियो । कारोबार रकम गत साताको...

गाईपालनबाट मासिक एक लाख आम्दानी

२०७४ माघ १८ गते १६:५७

पाल्पा, १८ माघ – तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बनेकी छन् । गैरेले गाईपालन व्यवसायबाट मासिक रु एक लाख आम्दानी गर्दैआएकी छन् । हाल उनिसँग १५ वटा जर्सी गाई रहेका छन् । गैरेले दैनिक ८० लिटर दूध बिक्री गर्दैआएका छन्।...

सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी

२०७४ माघ १८ गते १३:५१

धनकुटा, १८ माघ – जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो । सुन्तलाका बोटमा सिट्रस ग्रिनिड...

के तपाई विद्युत महसुल तिर्दा हैरान हुनुभएको छ ! अब ढुक्क हुनुहोस्, विद्युत महसुल अब अनलाइनबाटै

२०७४ माघ १७ गते १७:१८

लहान, १७ माघ – विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए । वितरण...

खानेपानी संथान राजविराजलाई एक करोड बक्यौता रकम असुल मुस्किल

२०७४ माघ १६ गते १६:४५

सप्तरी, १६ माघ – खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म रु एक करोडभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ । ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us