पाल्पा, १६ माघ – पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन् । सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन् । करुवा बनाउने सीप...
कञ्चनपुर, १५ माघ – नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको...
काठमाण्डु, १४ माघ – देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ रु एक करोडभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले...
काठमाण्डु, १४ माघ – पछिल्लो समय सेयर बजारमा सर्वसाधारणदेखि उच्च स्थितिका व्यक्तिहरु समेत आकर्षित हुने गरेको पाइएको छ । सेयरमा लगानी गर्न कानुनले सबैलाई अधिकार दिएको छ । नेपाली नागरिकले कानुन बमोजिम सेयर बजारमा लगानी गर्न कुनै रोकतोक छैन । यही क्रममा वर्तमान सरकारका...
जुम्ला, १४ माघ – करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ । सानो क्षेत्रमा सेवा कार्यालयले २०७३–०७४ को छ महिनामा रु चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताए । जसमा आयकरबाट रु दुई करोड...
काठमाण्डु, १३ माघ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको...
नुवाकोट, १३ माघ – समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो ।...
इलाम, १३ माघ – व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका हुन् । व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास...
दाङ, १३ माघ – कृषि क्षेत्रको विकासका लागि जिल्लामा करिब रु ८० करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु २८ करोड ६५ लाख २७ हजार ४५७ अनुदान र सेवाग्राहीको रु ५० करोड ७९ लाख ६२ हजार २८४ गरी...
कपिलवस्तु, १३ माघ – बजेट अभावका कारण यहाँका आधा दर्जन सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन् । डिभिजन सडक कार्यालय कपिलवस्तुले गत आवमा जिल्लामा क्षेत्रीय तथा पर्यटकीय महत्वका छ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्ने ठेक्का लगाएको थियो । बहुवर्षे सडकअन्तर्गत क्षेत्रीय...
काठमाण्डु, ११ माघ – निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले थप विमान खरिद गर्दै विमानको संख्या बढाएको छ । बुद्ध एयर फ्रान्सेली कम्पनीको ‘एटिआर ७२–५००’ विमान खरिद गरेको हो । बुद्ध एयरले १ अर्ब रुपैयाँ लगानीमा जहाज खरिद गरेको हो । यो जहाज खरिदसँगै...
धनकुटा, ११ माघ – जिल्लाको पकेट क्षेत्रमा खोलिएका उद्योगमा दूध अभावका कारण चिज उत्पादनमा समस्या भएको छ । ढुवानीसँगै दूधमा हुने मिसावटका कारण शुद्ध गाईको दूध अभावमा छथर जोरपाटीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा चिज उत्पादनमा समस्या भएको छ । जिल्लाका विभिन्न २३ व्यावसायिक...