काठमाण्डु, ३ फागुन – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैंया अंकित ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाले जारी पूँजी दुई...
काठमाण्डु, २ फागुन – प्रभू बैंकले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं १ मा आजदेखि आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले एक समारोहका बीच उक्त शाखा कार्यालय समुद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा...
काठमाण्डु, २ फागुन – चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले विकास खर्च कम देखिएको अर्थ मन्त्रालयले जनाएको छ । यस अवधिमा पूँजीगत खर्चको लक्ष्य रु...
काठमाण्डु, २ फागुन – सर्वसाधारणले डलर प्राप्तिका लागि कठिनाइ भोगिरहेका बेला राष्ट्र बैंकले पछिल्लो छ महिनामा १ अर्ब ९२ करोड अमेरिकी डलर खरिद गरी विभिन्न च्यानलमार्फत बजारमा पठाएको जनाएको छ । चालू आर्थिक वर्ष २०७४–७५ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय...
रत्ननगर चितवन, २ फागुन – चिउरी फूल्ने मौसम भएकाले चितवनका मौरीपालक किसान मौरी चराउन पहाड लागेका छन् । मुख्यगरी मौरीले मह पार्ने मौसम भएकाले फूलको नजिक घार बोकेर किसान पहाड पुगेका हुन् । चिउरीको फूल फूल्ने बेला भएकाले उनीहरु चिउरी खोज्दै गाउँ पुगेका हुन्...
तुलसीपुर, दाङ, २ फागुन – पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ । मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो । विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार...
रामपुर, पाल्पा, १ फागुन – रामपुरमा इँटा उद्योग सञ्चालनमा आएपछि सयौँ बेरोजगार युवालाई रोजगार मिलेको छ । रामपुरका स्थानीय युवा सीताराम देवकोटा र सुन्दर देवकोटाले सञ्चालन गरेको इँटा उद्योगमा हाल १०० भन्दा बढी मजदुरलाई रोजीरोटी गर्ने अवसर मिलेको छ । इँटा उद्योगमा मजदुरी गरेर...
ताप्लेजुङ, १ फागुन – पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन यहाँ आजदेखि शुरु भएको छ । ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव शुरु भएको हो । पाथीभरा मन्दिर...
इलाम, १ फागुन – घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७४-७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि...
भैरहवा, १ फागुन – रुपन्देहीका किसान अहिले कृषि बीमामा आकर्षित हुँदै गएका छन् । सरकारले कृषि बीमालाई प्राथमिकतामा राखेपछि किसान आकर्षित भएका हुन् । गहुँ माछा, आलु, केरा, तरकारी, चैते धानलगायतका खाद्यान्न तथा तरकारीमा किसानले बीमा गर्ने सुविधा पाएको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीले...
पाल्पा, १ फागुन – पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ । पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ । छुर्पीका लागि इलाम र...
काठमाण्डु, २९ माघ – ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गर्दै बैंकिंग सेवा दिदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच । आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई रू एक लाख पचास हजारको...