पाल्पा, १४ फागुन – पाल्पामा सञ्चालित पाल्पा प्रदेशस्तरीय महोत्सवमा एघार करोडको कारोबार भएको छ । यही फागुन ३ देखि १३ गतेसम्म सञ्चालित उक्त महोत्सवको करिब तीन लाख नागरिकले अवलोकन गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । उक्त महोत्सवमा ४६२ कक्ष...
रामपुर, पाल्पा, १४ फागुन – पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड बराबरको कारोबार भएको छ । तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३ देखि १३ गतेसम्म चलेको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड...
काठमाण्डु, १३ फागुन – नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा अबको २२ वर्षपछि विद्युत्...
काठमाण्डु, १३ फागुन – राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १ सय २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । तत्कालीन राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागको १३४ औं बोर्ड बैठकले अहिले कायम २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजीमा १ सय २० प्रतिशत...
खजुरा, बाँके, १३ फागुन – नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४–७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस...
सुर्खेत, १३ फागुन – उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरेका हुन् ।...
बेसीशहर, लमजुङ, १३ फागुन – लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो । फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा...
काठमाण्डु, ११ फागुन – एसियाली विकास बैंक (एडिबी)को सहयोगमा मुलुकमा सञ्चालित केही परियोजना द्रुत गतिमा कार्यान्वयन भएका पाइएको छ ।केही परियोजना करारमा उल्लेख्य प्रगति भएको छ भने भुक्तानी दर पनि उच्च मात्रामा भएको छ । एडिबीको सहयोगमा सञ्चालन हुने विकास–निर्माणका आयोजनाको करार सम्झौता ४३...
ललितपुर, ११ फागुन – सार्वजनिक यातायातका तुलनामा निजी सवारी साधनको खरिद बढेको छ । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता भएका साना–ठूला सवारी साधनसवारीको तथ्यांक हेर्दा सार्वजनिक सवारीका तुलनामा दशौं गुणा बढी निजी सवारी दर्ता भएका देखिन्छ । यो आर्थिक वर्षको शुरुदेखि कात्तिकसम्म...
रुकुम, ११ फागुन – रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआएका छन्। विसं २०७० साल देखि भैँसीपालन व्यवसाय शुरु गरेका उनले चार वर्षको अवधिमा...
इलाम, ११ फागुन– इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । एशियाली विकास बैंक ९एडिबी०को रु ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो । शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत तेस्रो शहरी खानेपानी तथा...
काठमाण्डु, ११ फागुन – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् सेयर विज्ञ डा. गोपाल भट्टले नेपालको सेयर बजारलाई जुवाघर नभएर विकासको सम्बाहक बनाउनुपर्ने बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा शुक्रबार आयोजित ‘नेपालको वर्तमान सेयर बजारको अवस्था र सेयर प्रविधि’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै भट्टले सेयर...