ललितपुर, २० फागुन – काठमाण्डु उपत्यका तथा उपत्यका बाहिरका शहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । थोक बजार निजी क्षेत्रले समेत शुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए । यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता...
काठमाण्डु, २० फागुन – साताको पहिलो दिनको कारोबार सकिन एक घण्टा बाँकी छँदा नेप्से परिसूचक ५५ अंले घटिसकेको छ । कारोबार सुरु हुनेबित्तिकै ह्वात्तै गिरावट देखिएको नेप्से ५४ दशमलव ५ अंकले घटेको हो । अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पाादक क्षेत्र भन्नुको नतिजा सेयर बजारको प्रारम्भिक...
महेन्द्रनगर, धनुषा, २० फागुन – जनकपुर चुरोट कारखाना लिमिटेडको गोदाममा राखिएको लाखौँ रुपैयाँको सुर्ती सड्न थालेको छ । चुरोट बनाउन गोदाममा भण्डारण गरी राखिएको उक्त सुर्ती विगत छ वर्षदेखि कारखाना बन्द भएपछि सड्न लागेको हो । सरकारले सञ्चालन गर्न नसकेर बन्द भएको जनकपुर चुरोट कारखानाको...
लहान, २० फागुन – ग्लोबल आइएमई बैंकले सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारमा ७४औँ शाखा स्थापना गरेको छ । बैंकको शाखाको आज एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरी र ग्लोबल बैंकका विप्रेषण तथा क्रेडिट कार्ड प्रमुख रवीन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरे...
विराटनगर, २० फागुन – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय कामकाजका लागि चैत १५ गतेभित्र चालू आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन गरी पेश गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो बजेटबाट...
बाबियाचौर, म्याग्दी, २० फागुन – जिल्लामा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन् । विप्रेषणमा आश्रित जिल्लाको अर्थतन्त्रमा विप्रेषण घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन...
काठमाण्डु, २० फागुन – नेपाली बजारमा आइतबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । शनिबार सुनको मूल्य ५७ हजार ५ सयले रुपैयाँमा कारोबार भएकोमा आइतबार सुनको मूल्य बढेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै,...
म्याग्दी, १९ फागुन – म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् । छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रशोधन गरेर पाउडर उत्पादन गरी उनीहरुले आम्दानी गर्न थालेका हुन् । जंगलमा खेरगइरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी...
काठमाण्डु, १९ फागुन – धितोपत्र बजारमा यससाता रु एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ दशमलव शुन्य चार प्रतिशत बढी...
नगरकोट, १९ फागुन – भक्तपुरका उद्योगी व्यवसायीले मजदुर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले शुक्रबार गरेको बधाई कार्यक्रममा उद्योगी व्यवसायीले मजदुर समस्याले घरेलु तथा साना उद्योग झन्...
काठमाण्डु, १८ फागुन – मुलुकको ऊर्जाको माग र आपूर्तिबीच सन्तुलन ल्याउनका लागि वार्षिक रु एक खर्ब ३१ अर्ब ४० करोड लगानी गर्नुपर्ने देखिएको छ । दश वर्षसम्म निरन्तर रुपमा सोही परिमाणका लगानी गरिएमात्रै निर्धारित लक्ष्यको ५० प्रतिशतमात्रै विद्युत् उत्पादन गर्न सकिने अवस्था देखिएको हो...
१८ काठमाण्डु – शनिवार सकिन लागेको काठमाण्डुको भृकुटीमण्डमा जारी जुत्ता, चप्पल मेलामा उपभोक्ताको घुइँचो लागेको छ । मेलामा नयाँ मोडेलका जुत्ता, चप्पलहरु ५० प्रतिशतसम्म छुटमा दिएका कारण उपभोक्ताको भिड लागेको मेला संयोजक तथा केटिएम शुजका संचालक प्रमोद महतोले बताए । उनले भने ‘मेलाबाट हामी...