काठमाण्डु, १७ फागुन – विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत...
काठमाण्डु, १६ फागुन – नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने फागु पूर्णिमा ( होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ । टेलकमका प्रवक्ता प्रतिभा बैद्यद्वारा बुधबार जारी विज्ञप्तिमा जीएसएम मोबाइलका ग्राहकले ‘होली अफर’ उपयोग गर्न सक्ने उल्लेख गरिएको छ । कम्पनीका...
काठमाण्डु, १६ फागुन – जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड २१ लाख २५ हजार राजश्व संकलन भएको थियो ।...
काठमाण्डु, १६ फागुन – एनसेलले डाटा प्याकमा नयाँ योजना ल्याएको छ । नयाँ योजना अन्तर्गत एनसेलले इन्टरनेट चलाउन एक घन्टाका लागि २० रुपैयाँ तोकेको छ । ‘अब चाहेजति इन्टरनेट चलाउन सकिन्छ,’ एनसेलले भनेको छ, ‘ग्राहकहरुलाई इन्टरनेटको सुविधा दिन नयाँ योजना ल्याएका हौं ।’ नयाँ...
काठमाण्डु, १६ फागुन –१४ सय विन्दुमा लामो समय अड्एिको बजार ओरालो लाग्ने क्रमले तीव्रता पाएको छ । बजार अडिन्छ भन्ने अपेक्षामा रहेका लगानीकर्ताहरु समेत बजार घट्ने दर बढ्न थालेपछि अत्तालिएका छन् । बजार सूचक नेप्से १३ सय ४५ मा आइपुगेको छ । नौ कारेबार...
काठमाण्डु, १५ फागुन – केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यस अघि एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा बितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेञ्ज अफर सुरु गरेको हो । मोबाइल हबले...
गाईघाट, उदयपुर, १५ फागुन – सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्क परिसरमा आजदेखि दशदिने प्रदेशस्तरीय महोत्सव शुरु भएको छ । उक्त महोत्सवमा १८८ व्यापारिक कक्ष रहेको छ । जिल्लामा उत्पादित वस्तुको बजारीकरण गर्न तथा प्रदेश नं १ का अन्य जिल्लाका वस्तु बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना...
डडेल्धुरा, १५ फागुन – परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । कृषकले उन्नत जातका गाईभैँसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । उत्पादन भएको...
काठमाण्डु, १५ फागुन – आइसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत नेपाल र युएईबीचको अभ्यास खेल वर्षाबाट प्रभावित भएको छ । नेपाली क्रिकेट टिमका टेक्निकल एनलाइसिस रमन शिवाकोटीका अनुसार वर्षाको कारण मैदान अहिले चिसो भएको छ । नेपाली समयअनुसार १ बजेर १५ मिनेटमा खेल सुरु हुनुपर्ने भए...
काठमाण्डु, १५ फागुन – कतार एयरवेजले आफ्नो यात्रुहरुलाई नयाँ गन्तव्यको अनुभव लिन भन्दै सबै क्याविनमा ३० प्रतिशत छुट अफर घोषणा गरेको छ । एयरलाइन्सले सुरु गरेको ‘ब्रेथ ट्रेकिङ एक्सपेरियन्सेज, एक्स्ट्राअर्डिनरी अफर्स’ नामक अफर अन्तरगतको सेवा सुविधाको लागि हरेक बर्गका क्याविनमा ३० प्रतिशत सम्मको छुटको...
काठमाण्डु, १५ फागुन – पछिल्लो ७ दिन कारोबार हुँदा झण्डै ५४ अंकले ओरालो लागेको नेप्से मंगलबार कारोबारको पहिलो एक घण्टा भने सुधार देखिएको छ । ११ बजेदेखि कारोबार सुरु भएकोमा सवा १२ बजेसम्मको अवधिमा अधिकतम १.५५ अंकले उकालो लागेको छ । अहिलेसम्म ‘क’ वर्गका...
सर्लाही, १५ फागुन – उत्पादन घटे पनि फागुन दोस्रो साता बित्न लागिसक्दा समेत गोलभेंडाको राम्रो मूल्य पाउँदा किसान दंग परेका छन् । ‘अहिले किसानले पाएको गोलभेंडाको मूल्य वर्षौंयताको बढी हो,’ नवलपुर कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष ब्रह्मदेव महतोले भने, ‘फागुन दोस्रो साता बित्न...