काठमाण्डु, २२ फागुन – निजी क्षेत्रको पहिलो मोवाइल सेवा प्रदायक एनसेलको ग्राहक संख्या गत एक वर्षको अवधिमा १०.१९ प्रतिशतले वृद्दि भएको छ । एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख पुगेको कम्पनीको प्रमूख लगानीकर्ता आजियाटाले जनाएको छ । आजियाटाले २०१७ को चौथो त्रैमासिकको रिपोर्ट...
काठमाण्डु, २२ फागुन – काठमाण्डु जिल्ला समन्वय समितिले आव २०७३–७४ सम्मको काठमाण्डु महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्टेशनवापतको रु १२ करोड २१ लाख ६८ हजारको चेक हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित चेक हस्तान्तरण कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर राजवैद्यले कामपाका प्रमुख विद्यासुन्दर...
बाबियाचौर, म्याग्दी, २२ फागुन – बेनी नगरपालिका– १० पात्लेखेतमा एक युवाले रु चौबीस लाख लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् । छत्तीस वर्षीय भविन्द्र पाइजाले ‘आशिर्वाद कृषि फार्म’ स्थापना गरेर व्यावसायिक रुपमा बाख्रापालन र च्याउखेती शुरु गरेका हुन् । बाख्रा खरिद र पूर्वाधार...
काठमाण्डु, २२ फागुन – अर्थमन्त्रीमा डा युवराज खतिवडा नियुक्त भएको एक साता बितेको छ । खतिवडा ठिक एक साता अघि अर्थात फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी अर्थमन्त्री नियुक्त भएपछि सोमबार समेत पाँच दिन दिन शेयर बजार खुल्यो ।यो पाँच दिन...
काठमाण्डु, २२ फागुन – साल्ट ट्रेडिङ कर्पोरेशनले आव २०७३-७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पोरेशनले आव २०७३–७४...
चितवन, २२ फागुन – कालिका नगरपालिका वडा नं ५ पदमपुरमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख संकलन भएको छ । पौराणिक भीमबलि मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह,...
बैतडी, २२ फागुन – बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् । बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र...
तेह्रथुम, २१ फागुन – लालीगुराँस नगरपालिका–९, सोल्माका वीरबहादुर बस्नेत एक दशकदेखि चिया खेती गरेर जीविकोपार्जन गरिरहेका छन् ।रोजगारीका लागि कतार पुगेका बस्नेत सोचेजस्तो आर्थिक प्रगति गर्न नसकेपछि पुनः गाउँ नै फर्किएर चियाखेतीबाट आम्दानी गरिरहका छन् । बुबाले लगाएको चिया बगानबाट नै बस्नेतले आम्दानी लिइरहेको...
काठमाण्डु, २१ फागुन – लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा पुगेको छ...
काठमाण्डु, २१ फागुन – सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन कार्य अगाडि बढाएको छ । ती आयोजनाको कूल क्षमता दुई हजार २१० मेगावाट रहेको छ । जलविद्युत् लगानीका फरकफरक स्रोतको पहिचान तथा निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ दुई वर्ष...
मंगलबारे, इलाम २१ फागुन – जिल्लामा दुग्धजन्य उत्पादनमा वृद्धि भएको छ । माग बढेसँगै उत्पादन बढेको हो । जिल्लाका पूर्वी क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरु फिक्कल, पशुपतिनगर, कन्याम, हर्कटेलगायत बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ । यहाँ रहेका...
काठमाण्डु, २१ फागुन – सिभिल बैंकको बुधबार ९फागुन २३ गते० देखि ४२ लाख ३८ हजार ९५८.७५ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । बैंकले संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ कित्ता सेयर...