जितपुर, कपिलवस्तु, २ चैत – वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु एक लाख आम्दानी गर्दैआएका छन् । चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दैआएका गिरी बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्कीएका हुन् । उनले अहिले व्यावसायिक रुपमा बाख्रा, भैँसी र गाईपालन गर्दै...
काठमाण्डु, २ चैत – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) को केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसेको बेलामा छापा मारेको छ । ब्युरोले बैंकका ४० भन्दा बढी उच्च अधिकृतलाइ पक्राउ गरेको छ । केही समयअघि एनसीसीसँग...
काठमाण्डु, २ चैत – अर्थ मन्त्रालयबाट आजदेखि तेस्रो किस्ताको रुपमा स्थानीय तहलाई ७५ अर्व रुपैयाँ निकासा प्रक्रिया सुरु भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा तेस्रो किस्ताको रकम पठाउने प्रक्रिया सुरु गर्न लागको मन्त्रालयलको सहसचिव अर्जुन प्रसाद पोखरेलले जानाकारी दिए । उक्त...
काठमाण्डु, १ चैत – चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर्राष्ट्रिय चिया महोत्सव २०१८ हुने भएको छ । नेपाली चियाको अन्तराष्ट्रिय ब्राण्डीङ गर्ने उद्देशयले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अयोजना काठमाण्डुमा चिया मेला गर्न लागको हो । महोत्सवबारे जानाकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोर्डको...
काठमाण्डु, १ चैत – सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतमलाई नियुक्त गरेको छ । बैंकले नयाँ बर्षदेखि लागू हुने गरि गौतमलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । गौतम चार बर्ष माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । करिव...
काँकडभिट्टा, झापा, १ चैत – मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गरेका छन् । साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहेका छन् । उनले फार्ममा लाग्ने...
राजविराज, १ चैत – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ । विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।...
तेह्रथुम, ३० फागुन – पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् ।उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् । कतिपयले ती...
जितपुर, कपिलवस्तु, ३० फागुन – चन्द्रौटादेखी कृष्णनगर क्षेत्रमा पछिल्लो समय उद्योग स्थापनामा तीव्रता आएसँगै यो क्षेत्र औद्योगिक क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । औद्योगिक विकासको दृष्टिकोणले निकै पछि परेको प्रदेश नं ५ मा पर्ने कपिलवस्तुमा पछिल्लो समय पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रौटादेखि भारतीय सिमाना...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा टेकूस्थित अम्बे कम्पलेक्समा देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका थिए । उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त...
काठमाण्डु, ३० फागुन – नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर...
विराटनगर, २९ फागुन – भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको...