काठमाण्डु, १२ चैत – पछिल्ला दिनमा सुनको भाउ उकालो लागेको छ । एक सातामामात्रै सुनको भाउ प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको बढेको यो मूल्य पछिल्लो साढे चार वर्ष यताकै उच्च हो । सोमबार छापावाल...
पोखरा, १२ चैत – प्रदेश नम्बर ४ को राजधानी पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु भएको छ । २ दिनसम्म चल्ने बैंकिङ÷बीमा एक्स्पो आइतबारदेखि पोखरामा शुरु भएको हो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्तीय संस्था...
काठमाण्डु, १२ चैत – काठमाण्डुको भृकुटीमण्डमा जारी २९ औ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीमा महिलाले उत्पादन गरेका वस्तुसँग सम्बन्धित स्टलहरु बढी राखिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर काठमाण्डुद्धारा प्रवर्दित लघु साना तथा मझौला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रदर्शनीमा ७३ जिल्लाका २...
काठमाण्डु, ११ चैत – आइतबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले बढेको छ । शनिबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुनको मूल्य बढेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ...
काठमाण्डु, १० चैत – धितोपत्र बजारमा यस साता एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको...
चितवन, १० चैत – नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा ४३ करोड रुपैँया बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । विसं २०७२...
काठमाण्डु, ८ चैत – लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । ‘क’ वर्गका...
रामपुर, पाल्पा, ८ चैत – रामपुर नगरपालिकामा छुर्पी उत्पादन थालिएको छ । रामपुरका दुग्ध व्यवसायीले हालै छुर्पी उत्पादन शुरु गरेका हुन् । यहाँका किसान पशुपालनतर्फ उन्मुख हुँदै गएपछि दूधको उत्पादन बढ्दै गएको छ । रामपुरमा सञ्चालित अमृत दुग्ध भण्डार र रामपुर डेरी उद्योगले छुर्पीको...
काठमाण्डु, ८ चैत – नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जुलाईदेखि भारतीय सहर बनारसका लागि हप्ताको दुई उडान गर्ने भएको छ । बुद्ध एयरले महिनाको दुई पटक एटिआर जहाजबाट बनारस उडान गर्दै आएकोमा जुलाईदेखि हप्ताको दुई उडान गर्न लागेको हो...
काठमाण्डु, ७ चैत – विश्व बैंकले संघीयता कार्यान्वयनको क्रममा संक्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको नेपाललाई सघाउन २६ अर्ब रुपैयाँ ९२६ करोड ६० लाख डलर० को कर्जा सहयोग गरेको छ । बैंकको कार्यकारी निर्देशकहरुको बैठकले सहयोग रकम स्वीकृत गरेको हो । यसमध्ये २० अर्ब (२० करोड...
काठमाण्डु, ७ चेत – संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ । चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै...
काठमाण्डु, ७ चेत – बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । मंगलबार सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य घटेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...