अर्थ

०७५ सालमा सुनको भाउ छोइनसक्नु, कस्तो थियो ०७४ सालमा ?

२०७५ वैशाख २ गते १२:३३

 काठमाण्डु, २ वैशाख – ०७४ सालमा सुनको भाउ तोलामा झण्डै ३ हजार रुपैयाँ बढेको छ । चाँदी भने तोलामा ७० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको हो । गएको वर्ष वैशाख १ गते...

बाल महोत्सवमा १५ लाखको आर्थिक कारोबार

२०७५ वैशाख १ गते १६:३३

गाईघाट, उदयपुर, १ वैशाख – उदयपुर कटारी नगरपालिकास्थित कटारी बजारको टाइगर रंगशालामा सञ्चालन भइरहेको बाल महोत्सवमा तीन दिनभित्र झण्डै रु १५ लाख बराबरको आर्थिक कारोबार भएको छ । चैत २८ गतेदेखि सञ्चालन भइरहेको सोे महोत्सवमा बाल अधिकारसंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन तथा स्थानीयस्तरबाट उत्पादित...

अब लगानीकर्ताले सेयर किनबेच गर्न वैशाखदेखि अनलाईनबाटै

२०७४ चैत ३० गते १४:४४

काठमाण्डु, ३० चैत – वैशाखदेखि लगानीकर्ताले इन्टरनेटबाटै सेयर खरिद बिक्रिको आदेश दिन सक्ने भएका छन् । अब लगानीकर्ता ब्रोकरको कार्यालय सम्म धाउनुपर्दैन । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई २०७५ को शुरुदेखि नै इन्टरनेटबाट सेयर खरिद बिक्रीको लागि आदेश दिन सक्ने व्यवस्था...

नेपाल टेलिकमले ल्यायो नयाँ वर्षमा आकर्षक प्याक

२०७४ चैत ३० गते १४:२४

काठमाण्डु, ३० चैत – नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १५ गते सम्म लिन सकिने छ । यी हुन्...

लेज, कुर्कुरेजस्ता विदेशबाट आयात हुने खाद्य बस्तु बन्द गर्ने सरकारको तयारी

२०७४ चैत ३० गते १३:४६

काठमाण्डु, ३० चैत – सरकारले राष्ट्रिय उत्पादनलाई बढवा दिन नीति परिवर्तनको कामलाई तीब्रता दिएको छ । अस्वभाविक तथा अनपेक्षित रुपमा विदेशबाट आयत हुने सामानलाई रोक्न एवं स्वदेशमै उत्पादित वस्तु प्रवद्र्धन गर्ने उद्देश्यले कानुन बनाउने लागिएको हो । यो उद्देश्य केन्द्रित रहेर यतिबेला वाणिज्य मन्त्रालयले...

प्रदेश १ को सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट

२०७४ चैत २९ गते १७:३९

विराटनगर, २९ चैत – प्रदेश १ को सरकारले चालु आर्थिक वर्ष २०७४–७५ को तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट प्रस्तुत गरेका हुन् । २०७५ सालको...

कर्णाली रारा पर्यटन वर्षको उदघाटनका लागि ३९ लाख बजेट विनियोजन

२०७४ चैत २९ गते १५:३२

सुर्खेत, २९ चैत – कर्णाली प्रदेश सरकारले ‘कर्णाली रारा पर्यटन वर्ष ०७५ को उदघाटन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । बुधबार राति १० बजे सकिएको चौथो मन्त्रिपरिषद बैठकले पर्यटन वर्ष उद्घाटन कार्यक्रमका लागि ३९ लाख बजेट विनियोजन गरेको हो । कर्णाली प्रदेश सरकारको...

एनसेलले ल्यायो नयाँ ‘सही’ डेटा प्याक

२०७४ चैत २९ गते १०:२४

काठमाण्डु, २९ चैत – एनसेल प्रा.लिले ‘फ्यूल योर फन’ योजना अन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप...

नेपालको आर्थिक वृद्धिबारे एडीबीले गर्यो यस्तो प्रक्षेपण

२०७४ चैत २८ गते १२:५७

काठमाण्डु, २८ चैत – एसियाली विकास बैंक (एडीबी)ले नेपालको चालु आर्थिक वर्षक २०७४–०७५ को आर्थिक वृद्धिदर ४.९ मा सीमित हुने अनुमान गरेको छ । गत २०१७ को सेप्टेम्बरमा ४.७ प्रतिशतले आर्थिक वृद्धि हुने आँकलन गरेको एडीबीले यसलाई संशोधन गरेर अहिले ४.९ प्रतिशत पुर्‍याएको हो...

सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

२०७४ चैत २८ गते १२:००

काठमाण्डु, २८ चैत – बुधबार सुनचाँदीको भाउ बढेको छ । केही दिन स्थिर रहेको सुनको भाउ बुधबार एकैचोटी तोलामा ५ सय रुपैयाँ बढेको हो । सुन बुधबार तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन...

ओलीको भारत भ्रमणसंगै शेयर बजारले फड्को मार्यो, एकैदिन करिब अर्बको कारोबार

२०७४ चैत २५ गते १७:२१

काठमाण्डु, २५ चैत – शेयर बजार ५१.६५ अंकसम्म पुगेर ४४.२६ अंकमा बन्द भएको छ । सुरुबाटै बढेको शेयर बजार पछि केही करेक्सन भएको थियो । तर फेरि उक्लिएको बजारले करिब ५२ अंकसम्म छोयो । दुई वटा हल्लाले आज शेयर बजारलाई प्रभावित गरेको छ ।...

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

२०७४ चैत २५ गते १६:५६

काठमाण्डु, २५ चैत – सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us