काठमाण्डु, १० वैशाख – शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले...
काठमाण्डु, १० बैशाख – कुमारी बैंकले बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले १ करोड १९ लाख कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो । यसका...
काठमाण्डु, १० बैशाख – सोमबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको मूल्यमा नै कायम रहेको छ । आइतबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुनको मूल्य यही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा...
काठमाण्डु, ९ वैशाख – साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से ५० अंकले बढेको छ । ५० दशमलव १८ अंकको वृद्धिसँगै परिसूचक १४३८ अंकमा कायम भएको छ । परिसूचक मात्रै नभई कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । यस दिन एक अर्ब २३ करोड...
नवलपरासी , ८ वैशाख – पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ रु ५३ लाख ६६ हजार, कृषि सुधार शुल्कतर्फ रु चार लाख दुई हजार...
पोखरा, ७ वैशाख – आन्तरिक राजश्व कार्यालय पोखराले चालु आवको चैत मसान्तसम्म रु छ अर्ब २९ करोड राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य रु छ अर्ब पाँच करोड रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले...
काठमाण्डु, ६ वैशाख – भारतले नेपालको बिजुली खरिद गर्ने संकेत देखाएको छ । आफ्नो लगानी रहेकाबाहेकका आयोजनाबाट बिजुली नकिन्ने निर्णय गरेको भारतले नेपालबाट वर्षायाममा बढी हुने बिजुली किन्न सकिने बताएको छ । हालै भएको ऊर्जासचिव स्तरिय संयुक्त ऊर्जा समिति बैठकमा भारतले नेपालबाट विद्युत किन्नेबारे...
काठमाण्डु, ६ बैशाख – बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको छ । बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार बढेर सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै,...
भक्तपुर, ६ वैशाख – भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु आठ करोडको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भई बुधबार सम्पन्न भएको मेला दुई लाखभन्दा बढीले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति...
काठमाण्डु,४ वैशाख – लघुवित्त र बीमा समूहका शेयरको भाउ उकालो लागेपछि शेयर बजार परिसूचक नेप्से मंगलबार झन्डै ३४ अंकले बढेको छ । मंगलबार नेप्से १३ सय ३१ दशमलव १८ बिन्दूमा पुगेको हो । मंगलबार १ सय ६६ कम्पनीका १९ लाख १० हजार कित्ता शेयर...
काठमाण्डु, ४ वैशाख – नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस)प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु,...
काठमाण्डु, ३ वैशाख – उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका...