काठमाण्डु, १६ वैशाख – गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि आठ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ...
कैलाली, १४ बैशाख – कैलालीको धनगढीमा १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह...
काठमाण्डु, १४ बैशाख – नयाँ वर्षको पहिलो साता लगानीकर्ताका लागि फलदायी बनेको सेयर बजारले दोस्रो साता भने निराश तुल्याएको छ । अघिल्लो साता शतकीय सुधार आएको बजार परिसूचक यस साता भने ३१.०९ अंकले ओरालो लागेको छ । पछिल्लो ३ साता बजारमा सुधार आए पनि...
काठमाण्डु, १३ बैशाख – नेप्से परिसुचक घट्ने क्रम निरन्तर जारी छ । साताको अम्तिम दिन विहिबार २९.२५ अंकले घटेर १३५७.२२ मा झरेको छ । नेप्से घटेपनि बुधबारको तुलनामा कारोबारमा भने केही बृद्धि भएको छ । विहीबार १ सय ५९ कम्पनीमा १३ लाख ३८ हजार...
काठमाण्डु, १३ वैशाख – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा र विक्रिदर २९ रुपैयाँ ४८ पैसा...
काठमाण्ड, १३ बैशाख – स्मार्ट फोन कम्पनी ओपोले नेपालमा एफ सेभेन फोन सार्वजनिक गरेको छ । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)सहितको नयाँ सेल्फी रहेको उक्त स्मार्टफोन सेल्फी फोटोग्राफीका लागि उपगोगी हुने कम्पनीले जानाकारी गराएको छ । नेपाली बजारमा यसको मुल्य ४६ हजार ५ सय ९० रुपैंया...
कलैया, १२ वैशाख – यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४–७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो । नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र...
काठमाण्डु, १२ वैशाख – चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्बजनिक गरेको छ । बुधवार तथ्यांक सार्वजनिक गर्दै विभागले प्रति ब्यक्ति आम्दानी १ हजार डलर पुगेको जनाएको...
काठमाण्डु, १२ बैशाख – नेपाल राष्ट्र बैंकले आजबाट रु ५ सयको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १२ गतेबाट रु ५ सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जनाएको हो । साविककै आकार तथा...
काठमाण्डु, ११ वैशाख – शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर...
जनकपुरधाम, ११ वैशाख – प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि बजेट ल्याएका हुन् । मन्त्री यादवले बजेटमा किसानको हित सरकारको...
काठमाण्डु, १० वैशाख – शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले...