काठमाण्डु, ५ जेठ – सरकारले काठमाण्डुको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको...
काठमाण्डु, ५ जेठ – धितोपत्र बजारमा यस साता रु एक अर्ब आठ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ ।नेपाल स्टक एक्चेञ्जकाअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा...
सुरुङ्गा, झापा, ४ जेठ – भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थालेका हुन् । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दै आएका छन् । मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर...
विराटनगर, ४ जेठ – कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि भएको छ । विगतमा आयोडिनयुक्त नून तथा चिनीको कारोवार गर्दै आएको साल्ट ट्रेडिङ रासायनिक...
कञ्चनपुर, ४ जेठ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट...
बुटवल, ४ जेठ – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ । नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका समेट्नुपर्ने विषयका सन्दर्भमा बिहीबारबाट सरोकारवालासँग सुझाव लिन बिहीबार अन्तरक्रिया आयोजना गरेको हो । अन्तरक्रियामा...
काठमाण्डु, ३ जेठ – लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार १।६४ बिन्दुले उकालो लागेर एक हजार ३३९।६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।२३ बिन्दुले बढेर...
बागलुङ, ३ जेठ – हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाण्डु उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाण्डुदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले...
काठमाण्डु, ३ जेठ – साताको पाँचौ दिन बिहीबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन...
काठमाण्डु, ३ जेठ – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि...
लिबाङ, रोल्पा, ३ जेठ – नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याणकारी कोष स्थापनाका लागि हालसम्म रु सातलाख भन्दा बढी रकम संकलन भइसकेको महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार मात्र रोल्पाको लिबाङमा आयोजना गरिएको रकम...
सोलुखुम्बु, ३ जेठ – टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड...