अर्थ

प्रसारण लाइनका प्रभावितलाई चार करोड ६३ लाख मुआब्जा

२०७५ असार ५ गते १५:२२

बाबियाचौर, म्याग्दी, ५ असार – दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटसम्ममा टावर रहने जग्गा अधिग्रहणका लागि...

कति छ आज बजारमा सुनको मुल्य ?

२०७५ असार ५ गते १३:२५

काठमाण्डु, ५ असार – साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सयले बढेको छ ।gol सोमबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ३ रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको...

आज वैदेशिक विनिमय दरको मुल्य घट्यो

२०७५ असार ५ गते ११:५४

काठमाण्डु, ५ असार – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार रियाल, रिंगिट, दिर्हाम र कोरियन वनको मूल्य केही घटेको छ । विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९३ पैसा र विक्रिदर २९ रुपैयाँ ०९ रुपैयाँ रहेको छ । कोरियन...

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

२०७५ असार ४ गते १६:४२

काठमाण्डु, ४ असार – एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका...

आज सामान्य अंकले बढ्यो धितोपत्र बजार

२०७५ असार ४ गते १६:०२

काठमाण्डु, ४ असार – धितोपत्र बजार आज सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९२ बिन्दुले बढेर एक हजार २३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गमा कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४२ बिन्दुले बढेको छ । आज...

चिनियाँ लगानीकर्तासँग ‘ज्वाइन्ट भेन्चर’ निजी क्षेत्रको चाहना

२०७५ असार ४ गते १५:२८

काठमाण्डु, ४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण महत्वपूर्ण अवसर भएकाले त्यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा निजी क्षेत्रले विशेष जोड दिएको छ । नेपाल–चीन बीचको व्यापार सन्तुलन मिलाउन सरकारले महत्वपूर्ण योजना बनाएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने विश्वास लिइएको हो । चालु आर्थिक वर्ष...

कतिले घट्यो आज सुनचाँदीको मूल्य ?

२०७५ असार ४ गते १२:०७

काठमाण्डु, ४ असार साताको दोस्रो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सयले घटेको छ आइतबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ५ रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै,...

दोहोरो अंकले किन घट्यो शेयर बजार ?

२०७५ असार ३ गते १८:१४

काठमाण्डु, ३ असार – सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासन(एफपिओ) का लागि स्वीकृति दिइएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता रु २८० मा एफपिओ निष्कासनका लागि स्वीकृति दिइएको हो । रु एक सय आधार मूल्यको शेयरमा रु १८० प्रिमियम थप...

प्रदेश नं ४ को बजेटः कृषिलाई प्राथमिकता

२०७५ असार २ गते १६:५२

पोखरा, २ असार – प्रदेश नं ४ को सरकारले कृषितर्फ रु एक अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा हिजो प्रस्तुत गरेका आर्थिक वर्ष २०७५-७६ कोे बजेट वक्तव्यमा सरकारले कृषि क्षेत्रको आधुनिकीकरण,...

तराई मधेशमा अठार हजार जनताः एउटा बैंक

२०७५ असार २ गते १६:०३

काठमाण्डु, २ असार – तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा तराईका जिल्लामा एक बैंक तथा वित्तीय संस्थाले १७ हजार ९७३...

शेयर बजारमा यो साता एक अर्ब बढीको कारोबार

२०७५ असार २ गते १५:४७

काठमाण्डु, २ असार – धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत...

गोसाइँकुण्डमा तीन हजार भक्तजनले गरें स्नान

२०७५ असार २ गते १५:२६

रसुवा, २ असार – रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् । चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् । समुद्री सतहदेखि १४ हजार फिटको उचाइमा अवस्थित पौराणिक एवं...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us