अर्थ

उखु किसानको ५० करोड बक्यौता रकम भुक्तानी अझै बाँकी

२०७५ जेठ ३० गते १०:११

नवलपरासी, ३० जेठ – पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् । जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि नपाएका हुन् । सबै चिनी उद्योगमा करीब रु ५० करोड भुक्तानी पाउन...

सरकारी संस्थानको खाता बाणिज्य बैंकमा मात्रै !

२०७५ जेठ २९ गते १७:४५

काठमाण्डु, २९ जेठ – नेपाल राष्ट्र बैंकले सरकारी संस्थानको खाता बाणिज्य बैंकमा सार्न सकिने निर्णय गरेको छ । सरकारी संस्थानले राष्ट्र बैंकमार्फत मात्रै कारोबार गर्नुपर्ने यसअघिको बाध्यकारी व्यवस्था परिवर्तन गरिएको हो । राष्ट्र बैंकको यो निर्णयले तत्कालै १२ अर्ब तरलता थपिने बैंकर्स संघले जनाएको...

वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शंका

२०७५ जेठ २९ गते १६:५६

काठमाण्डु, २९ जेठ – नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् । आतंककारी वा अन्य आपराधिक गतिविधिबाट...

घट्यो शेयर बजार आज

२०७५ जेठ २९ गते १६:२२

काठमाण्डु, २९ जेठ – सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७...

सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै, एघार कम्पनीको आवेदन

२०७५ जेठ २९ गते १६:०६

काठमाण्डु, २९ जेठ – विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन्...

यस्ताे छ आजको सुनचाँदीको बजार मूल्य

२०७५ जेठ २९ गते १२:४६

काठमाण्डु, २८ जेठ – साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य यथावत नै रहेको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

स्यालो ट्युबेल जडानका लागि भारतले दियो १० करोडको चेक

२०७५ जेठ २८ गते १७:५७

काठमाण्डु, २८ जेठ – भारतले नेपालका १२ जिल्लामा २७ सय स्यालो ट्युबेल जडानका लागि ९ करोड ९२ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल भारत मैत्री सिञ्चाई परियोजनामार्फत सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा स्यालो ट्युबेल...

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

२०७५ जेठ २८ गते १६:०३

काठमाण्डु, २८ जेठ – समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम) सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले रु दुई करोड ५० लाखभन्दा बढीको अन्तर्राष्ट्रिय अनुदान पाएको छ । दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात् गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत्...

रेलमार्ग निर्माण कार्य तीव्र गतिमा

२०७५ जेठ २८ गते १५:४२

चितवन, २८ जेठ – नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाण्डु, वीरगञ्ज–काठमाण्डु र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो...

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

२०७५ जेठ २८ गते १४:४४

दुनै, डोल्पा, २८ जेठ – हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् । सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने...

आज पनि बढ्यो सुनको मूल्य

२०७५ जेठ २८ गते १३:२३

काठमाण्डु,२८ जेठ  – सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार प्रतितोला १०० रुपैयाँले बढेर आज ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन तोलामा दुई सयले बढेको थियो । तेजावी सुनको मूल्य प्रतितोला...

आज विदेशी विनिमयदरको मूल्य बढ्यो

२०७५ जेठ २८ गते १२:०८

काठमाण्डु, २८ जेठ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार रियाल, रिंगिट, दिर्हाम र दिनारको मूल्य बढेको छ । एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८८ रुपैयाँ रहेको छ । कोरियन वन १ सयको खरिददर १०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us