अर्थ

पर्यटकीय विकासमा सघाउन तालीम

२०७५ जेठ २५ गते १०:४३

पोखरा, २५ जेठ – पर्यटन क्षेत्रको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पोखरामा बिहीबारदेखि दक्षता अभिवृद्धि विषयक तीन दिवसीय तालीम शुरु भएको छ । ‘पर्यटन प्रवद्र्धन सँगसँगै’ भन्ने मूलनाराका साथ पोखरा सिटी रेवान, नेपाल पर्यटन बोर्ड र सिटिइभिटीको प्राविधिक सहयोगमा स्वस्थ...

प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता

२०७५ जेठ २५ गते १०:१६

पथरी, मोरङ, २५ जेठ – अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिएको छ । सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक...

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

२०७५ जेठ २४ गते १८:०५

काठमाण्डु, २४ जेठ – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर ९आइपिओ० निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत...

दोहोरो अंकले घट्यो शेयर बजार

२०७५ जेठ २४ गते १५:४९

काठमाण्डु, २४ जेठ – बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ...

पश्चिम सेती परियोेजना नेपालकाे लगानीमा नबन्ने !

२०७५ जेठ २४ गते १०:४६

काठमाण्डु, २४ जेठ – चीनको विदेश मन्त्रालयले पश्चिम सेती परियोेजना सम्पन्न गर्न चिनियाँ कम्पनी थ्री गर्जेजसँग भएको सम्झौता रद्द नभएको जनाएको छ । सरकारले ल्याएको नयाँ बजेटमा ७५० मेघावाटको पश्चिम सेती आयोजना नेपाल आफैंले निर्माण गर्ने गरी केही बजेट छुट्टयाइएपछि यो परियोजना फेरि चर्चामा...

पश्चिम सेती कसले बनाउँदैछ ? यसो भन्छ लगानी बोर्ड

२०७५ जेठ २३ गते १६:४७

काठमाण्डु, २३ जेठ – लगानी बोर्डको कार्यालयले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना कसले बनाउने निर्णय नभइसकेको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै लगानी बोर्डले आयोजना बनाउने विषयमा सुझाव दिन बनेको समितिले दिएको प्रतिवेदन विचाराधीन रहेको बताएको छ । यसअघि जेठ १५ गते...

एक करोड ९६ लाख राजश्व संकलन

२०७५ जेठ २३ गते १६:१७

दाङ, २३ जेठ – जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२०७५ जेठ २३ गते १५:३७

काठमाण्डु, २३ जेठ – नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक युरोको खरिददर १२५.१६ रुपैयाँ र बिक्रिदर १२.८६ रुपैयाँ तोकेको छ । एक युके पाउन्ड स्ट्रलिङको खरिददर १४३.११ रुपैयाँ र बिक्रिदर १४३.९१ रुपैयाँ रहेको छ । एक अमेरीकी डलरको खरिददर १०७.१४ रुपैयाँ...

अन्ततः सरकार झुक्नै पर्यो, पुरानै विधिबाट सञ्चालन हुने भयाे सेयर बजार

२०७५ जेठ २३ गते १४:५१

काठमाण्डु २३ जेठ – बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ ।   अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ  । लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए ।...

दुईदिनदेखि रोकिएको शेयर कारोबार सुचारु

२०७५ जेठ २३ गते १३:४७

काठमाण्डु, २३ जेठ – सरकारले बोनस र हकप्रद सेयरमा अंकित मूल्यकै आधारमा पुँजीगत लाभकर लगाउने व्यवस्था फिर्ता लिएसँगै सेयर कारोबार सुरु भएको छ । सेयर बजार मंगलबार पनि खुला थियो । तर शुन्य कारोबार भएको थियो । बुधबार पनि १ बजेसम्म कुनै कारोबार नै...

पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकारले घुँडा टेक्यो

२०७५ जेठ २३ गते १३:२२

काठमाण्डु, २३ जेठ – बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ । अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ । लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए ।...

भारतमा पेट्रोलको मूल्य घट्यो, नेपालमा बढेको बढै

२०७५ जेठ २२ गते १७:०९

काठमाण्डु, २२ जेठ – नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको केही दिनमा भारतमा मूल्य घटेको छ । भारत सरकार नियन्त्रित पेट्रोलियम बिक्रेता कम्पनीहरूले आज पेट्रोलमा प्रतिलिटर १३ पैसा मूल्य घटाएका छन् । डिजेलको मूल्यमा ९ पैसा कटौती गरिएको छ । अब दिल्लीमा पेट्रोल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us