अर्थ

नमूना विद्यालयलाई एघार लाख अनुदान

२०७५ जेठ १८ गते १४:२२

दाङ, १८ जेठ – छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ । सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया...

फेरी घट्यो सुनको मुल्यो, हेर्नुस कति ?

२०७५ जेठ १८ गते १३:०७

काठमाण्डु, १८ जेठ – साताको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन...

आगलागीमा पाँचलाख बरावरको क्षति

२०७५ जेठ १८ गते १०:५५

इनरुवा, १८ जेठ – सुनसरीको गढी गाउँपालिका–६ मा बिहीबार राति भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको छ । स्थानीय बुधु उराव (वकिल)को घरमा अचानक भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा उरावका तीनवटा...

ईजी मोबाइल प्रालिले ल्यायो यस्तो योजना, फुटेको मोबाइलको स्क्रीन निःशुल्क फेरिदिने

२०७५ जेठ १७ गते १७:२३

काठमाण्डु, १७ जेठ – ईजी मोबाइल केयर प्रालिले मोबाइलको डिस्प्ले–स्क्रीन फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना सार्वजनिक गरेको छ । ईजी सर्भिसले एसुरेन्स सेवा अन्तरगत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले–स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना सार्वजनिक गरेको हो । मोबाइल प्रयोगकर्ताहरुको मागलाई...

दोहारो अंकले घट्यो नेप्से

२०७५ जेठ १७ गते १६:५१

काठमाण्डु, १७ जेठ – यस साताको अन्तिममा कारोबार नेप्से परिसुचक घटेर बन्द भएको छ । बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १४ दशमलव ६१ अंकले घटेर १ हजार ३ सय ७ दशमलव ६६ बन्दमा झरेको छ । कुल ३४ करोड...

रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशन कार्य भिवोरलाई हस्तान्तरण

२०७५ जेठ १७ गते १६:४२

काठमाण्डु, १७ जेठ – रैराङ हाइड्रोपावर डेभलपमेन्टको सेयर रजिष्ट्रेशन कार्य भिवोर क्यापिटललाई हस्तान्तरण गरिएको छ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटलले गर्ने भएको हो । उक्त कार्यको लागि रैराङ हाइड्रोपार डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटल बिच बिहीबार सम्झौता...

भारतीय शैक्षिक मेला हुने

२०७५ जेठ १७ गते १६:२५

काठमाण्डु, १७ जेठ – द हिन्दू ग्रुपको आयोजना र द नलेज नेटवर्कको सहकार्यमा काठमाण्डुमा यही जेठ १८ र १९ गते भारतीय शैक्षिक मेला हुने भएको छ । मेलामा भारतका उत्कृष्ट मानिएका र अन्य विश्वविद्यालयका विषयबारे जानकारी दिइने तथा विद्यार्थीका ज्ञान परीक्षण र परामर्श हुनेछ...

विराटनगरमा तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

२०७५ जेठ १६ गते १६:१६

विराटनगर, १६ जेठ – आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने...

विदेशबाट सुन ल्याउन छुट ! कति लाग्छ भन्सार ?

२०७५ जेठ १६ गते १६:१३

काठमाण्डु, १६ जेठ – महसूल तिरेर पनि काँचो सुन ल्याउन नपाउने गरी दुई वर्षअघि लगाइएको प्रतिबन्ध हटाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा विदेशबाट आउने नेपालीले सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्था छ । अर्थमन्त्रीले हिजो संसदमा पेश गरेको विधेयकमा...

नुवाकोटको बजेट दुई अर्ब ५४ करोड ४३ लाखः विदुर नपा मख्ख, बेलकोटगढी जिल्ल

२०७५ जेठ १६ गते १५:१७

नुवाकोट, १६ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७५–७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई रु दुई अर्ब ५४ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । मंगलबार सार्वजनिक भएको बजेटमा सबैभन्दा बढी विदुर नगरपालिकालाई रु ४६ करोड २३ लाख र बेलकोटगढी...

फास्ट ट्रयाकका लागि सरकारले छुट्यायाे १५ अर्ब

२०७५ जेठ १६ गते १३:३१

काठमाण्डु, १६ जेठ – सररकारले काठमाण्डु–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७५–०७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो । यसमा नेपाल सरकारको ५ अर्ब ६४...

बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख

२०७५ जेठ १६ गते १२:४९

चितवन, १६ जेठ – सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले विगतको भन्दा पृथक् बजेट आए पनि उद्योग व्यवसायमैत्री बजेट हुन नसकेको प्रतिक्रिया दिएका छन् । उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले नेपालीले बहुमत सरकारले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us