काठमाण्डु, जेठ २२ – मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूको बीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सम्झौता अनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरुमा दुइ हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिने वताइएको छ । यस अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा...
काठमाण्डु, २२ जेठ – लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५-०७६मा पुरातत्व विभागले रु एक करोड बजेट विनियोजन गरेको छ । तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार भएका काठका टुँडालजडित शिवजीको मन्दिर ज्यादै जीर्णावस्थामा छ । विभागका योजना...
काठमाण्डु, जेठ २२ – सरकारको निर्णय विरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गएको शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध...
रोल्पा, २२ जेठ – स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि...
काठमाण्डु, २२ जेठ – कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेटमा दुरसंचार सेवा शुल्क लगाउने सरकाी निर्णय फिर्ता लिन माग गरेका छन् । दुवै संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी सरकारले आर्थिक बर्ष २०७५÷०७६ को बजेटमार्फत ल्याएको इन्टरनेट...
काठमाण्डु, २१ जेठ – काठमाण्डुमा पेट्रोलको अभाव सुरु भएको छ । भारतीय प्रहरीले चालक कुटपिट गरेको विरोधमा नेपाली ट्यांकर व्यवसायी तथा चालकले इन्धन ढुवानी रोकेपछि राजधानीमा पेट्रोल अभाव देखिएको हो । राजधानीका अधिकांश पेट्रोलपम्प बन्द छन् भने खुलेका पम्पहरुमा उपभोक्ताको लामो लाइन छ ।...
काठमाण्डु, २१ जेठ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार...
काठमाण्डु, २० जेठ – नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेलगत्तै हवाई भाडा बढेको छ। आन्तरिकतर्फ निजी सेवा प्रदायकले भाडा वृद्धि गरेका हुन् । वायु सेवा अपरेटर संघले शनिबार इन्धनको मूल्य बढे लगत्तै हवाई भाडा समायोजन गरेको हो । आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको...
काठमाण्डु, २० जेठ– नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन÷तीन रुपैयाँका दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको...
काठमाण्डु, १९ जेठ – धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत...
कलैया, १९ जेठ – बाढीले खेत कटान गरी बगरमा परिणत भएको तीन हेक्टर क्षेत्रफलमा फलफूल र तरकारीखेती गरी कृषकले रु सात लाखभन्दा बढी आम्दानी गरेका छन् । अडान नेपाल नामक गैरसरकारी संस्थाको सहयोग, जनजागरण युवा क्लबको सहकार्य र समन्वयमा बाराको फत्तेपुरस्थित दुधौरा खोलामा रहेको...
गौशाला, १९ जेठ – महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४...