अर्थ

खेलौना र कस्मेटिक सामानको मूल्य ह्वात्तै बढ्यो

२०७५ जेठ १६ गते १२:४३

काठमाण्डु, १६ जेठ – नयाँ बजेटसँगै चकलेटसँगै कस्मेटिक र खेलानाको मूल्य बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०६५–०६६ को बजेटमा चिनीबाट बनेका र कोका मिसिएका आयातित चकलेटमा ५ प्रतिशत अन्तः शुल्क लगाउने घोषणा गरेको हो । देशमै उत्पादित कोका मिसिएका चकलेटमा पनि ५...

सुनको मुल्य बढ्यो, आज कति पुग्याे ?

२०७५ जेठ १६ गते ११:३६

काठमाण्डु, १६ जेठ – बुधबार (आज) सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँ बृद्धि भएको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार छापावाला सुन तोलामा ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको...

अब महंगा बाइक किन्नै नसकिने, कुन बाइकको मूल्य कति ?

२०७५ जेठ १६ गते १०:५६

काठमाण्डु, १६ जेठ – अब सरकारले ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाउने निर्णय गरेको छ । सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा सवारीको इन्जिन क्षमताका आधार तिर्ने गरिन्छ । यसको वृद्धिले पनि मूल्यलाई प्रत्यक्ष असर गर्छ । नयाँ बजेटले ४०१ सीसीभन्दा...

पन्ध्र लाखमा पुस्तकालय निर्माण

२०७५ जेठ १६ गते १०:४१

इलाम, १६ जेठ – नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् । एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पुस्तकालयमा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।...

पर्यटन व्यवसायीद्धारा धुर्मुस—सुन्तली फाउण्डेसनलाई आठलाख सहयोग

२०७५ जेठ १६ गते १०:३१

काठमाण्डु, १६ जेठ – पर्यटन व्यवसायीले धुर्मुस—सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष...

प्रदेश १ लाई सबैभन्दा बढी बजेट, कुन प्रदेशलाई कति बजेट ? सूचीसहित

२०७५ जेठ १६ गते १०:२५

काठमाण्डु, १६ जेठ – आर्थिक वर्ष २०७५–०७६ मा कूल बजेटमध्ये दश खर्ब ६ अर्ब ६७ करोड रुपियाँ बजेट संघले पाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुसार प्रदेशहरुले एक खर्ब १३ अर्ब ४३ करोड बजेट पाएका छन् । यस्तै स्थानीय तहहरुले एक खर्ब ९५...

बजेट भाषणकै दिन किन अाेरालाे लाग्याे नेप्से

२०७५ जेठ १५ गते १८:२४

काठमाण्डु, १५ जेठ – सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार ँक’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ । आज कूल १६७...

आर्थिक वृद्धि आठ प्रतिशत हुने

२०७५ जेठ १५ गते १८:२०

काठमाण्डु, १५ जेठ – सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर आठ प्रतिशतको हाराहारीमा पुग्ने अपेक्षा गरेको छ । सरकारले संघीय संसद्को दुवै सदनमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट) मा हालसम्मकै महत्वाकाक्षी आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको हो । चालु आर्थिक...

चुरोट खानेहरुका लागि दुखको खबर, सरकारले कर बढायो

२०७५ जेठ १५ गते १७:५२

काठमाण्डु, १५ जेठ – सरकारले चुरोटको प्रत्येक खिल्लीमा २५ पैसा जोखिम कर लिने भएको छ । सकारले आगामि आर्थिक वर्ष २०७५र७६ मा करका दायर बढाउँदै प्रत्येक खिल्ली चुरोटमा २५ पैसा जोखिम कर लिने भएको हो । त्यस्तै स्वास्थ्यका लागि हानिकारक वस्तुहरु मदिरा, चुरोट, सुर्तीजन्य...

कैदीले पाउने रकम बढ्यो

२०७५ जेठ १५ गते १७:४१

काठमाण्डु, १५ जेठ – सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । सरकारले कैदीको सिदा खर्च ४५ बाट ६० रुपैयाँ पुर्याएको छ । साथै सरकारले कैदीको छोराछोरीले दूधवापत पाउने...

कार र बाइककाे कर बढ्याे

२०७५ जेठ १५ गते १७:३७

काठमाण्डु, १५ जेठ – कारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि...

हवाई क्षेत्रका लागी १९ अर्ब बजेट बिनियोजन

२०७५ जेठ १५ गते १७:३५

काठमाण्डु, १५ जेठ – सरकारले बजेट भाषणमार्फत सरकारले हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । यसमा निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य राखिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us