रत्ननगर, चितवन, ११ असार – चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल रु ६ अर्ब ७१ करोड ६६ लाखको बजेट विनियोजन गरेको छ । जिल्लामा एउटा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, राप्ती र कालिका गरी पाँच नगरपालिका र एक इच्छाकामना गाउँपालिका...
काठमाण्डु, ११ असार शेयर बजार करीब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २।०७ बिन्दुले घटेर २५३.९७ बिन्दुमा पुगेको छ ।...
काठमाण्डु, ११ असार – खानेपानीमन्त्री बिना मगरले मन्त्रालयले निर्धारण गरेको समयसमयमा नै मेलम्चीको पानी काठमाण्डुवासीले उपयोग गर्न पाउने बताएकी छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ हुन नदिने स्पष्ट पारेकी छन् । ‘मेलम्ची परियोजनालाई फेरि पनि हात्ती...
पोखरा, ११ असार – कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ । ‘माछापुच्छ्रे गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर...
लहान, ११ असार – सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि रु एक अर्ब ३५ करोड २५ हजार बजेट सर्वसम्मतले पारित गरेको छ । दोस्रो नगरसभामा नगरप्रमुख मुनी साहले बजेट प्रस्तुत गरेका थिए । करीब दुई लाख जनसंख्या रहेको लहान नगरपालिकाको समृद्धि र...
काठमाण्डु, ११ असार – नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरीकी डलरको खरिददर १०८.२४ रुपैयाँ र बिक्रीदर १०८.८४ रुपैयाँ तोकेको छ । यस्तै युरोपियन एक युरोको खरिददर १२६.१८ रुपैयाँ र बिक्रीदर १२६.८८ रुपैयाँ रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३.६९ रुपैयाँ छ...
नुवाकोट, १० असार – सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीनको औंपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना...
दाङ, १० असार – क्रीडा तथा मनोरञ्जनका लागि निजी क्षेत्रबाट करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १० दक्षिण अमराईमा ‘मनोरञ्जन उद्यान’ फनपार्क निर्माणको कार्य शुरु गरिएको हो । उक्त उद्यानमा बाल मनोरञ्जनका सम्पूर्ण सामान...
काठमाण्डु, १० असार – सुनको मूल्य तीन दिनदेखि स्थिर छ । आइतबार (असार १०) सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन भने ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ...
काठमाण्डु, ९ असार – कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार राजधानीमा आयोजित कृषि वैज्ञानिकको राष्ट्रिय भेलामा जल, जमीन र जनशक्ति पर्याप्त भए पनि कृषिको परनिर्भरता बढेको भन्दै चिन्ता व्यक्त गरे । नजिकै रहेका कृषिराज्यमन्त्री...
काठमाण्डु, ९ असार – धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको...
बनियानी, झापा, ९ असार – पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार चालू आर्थिक वर्ष...