अर्थ

एक करोडको लागतमा फिटनेश सेन्टर सञ्चालन

२०७५ असार २१ गते १४:०१

दाङ, २१ असार – जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ । तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो । सञ्चालक कृष्ण खड्काका अनुसार फिटनेश सेन्टरमा काडियो, जिम, सोनाबाथ, सालसा जुम्बा, लकर...

कति रुपैयाले बढ्यो आज सुनचाँदीको मुल्य ?

२०७५ असार २१ गते १३:१४

काठमाण्डु, २१ असार – साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । बुधबार सुन प्रतितोला मूल्य ५७ हजार ६ सय रुयैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

बढ्यो शेयर बजार

२०७५ असार १९ गते १६:४५

काठमाण्डु, १९ असार – लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार मापक परिसूचक नेप्से ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ...

ज्ञानकाे कमिले बालीनालीमा राेग र कीराकाे अाक्रमण

२०७५ असार १९ गते १५:२५

ललितपुर, १९ असार – स्वस्थ बिरुवा, उपयुक्त मौसम र माटोको चिस्यानको अवस्था नमिल्दा बालीमा रोग तथा कीराले आक्रमण गर्ने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले बालीमा गरेको विभिन्न अध्ययनले बिरुवा, माटो, मौसमलगायतमा ध्यान नदिँदा रोगले सजिलै आक्रमण...

आज पनि घट्यो शेयर बजार

२०७५ असार १८ गते १६:४८

काठमाण्डु, १८ असार – निरन्तर घट्दै आएको शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४.८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३...

रसुवावासीको शेयर वितरण प्रक्रिया स्थगन

२०७५ असार १८ गते १४:४३

रसुवा, १७ असार – निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ । रसुवाका सबै जनप्रतिनिधि र सरोकारवाला निकायबीच आज भएको छलफलले रसुवावासीसँग रकम अभाव भएका कारण विद्युत् उत्पादन नभएसम्मका लागि जिल्लावासीले पाउने शेयरको वितरण प्रक्रिया...

बारामा ६८ करोडबराबरको आँप उत्पादन

२०७५ असार १७ गते १८:०४

कलैया, १७ असार – यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन...

दोहोरो अंकले घट्यो शेयर बजार

२०७५ असार १७ गते १६:१०

काठमाणडु, १७ असार – निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले...

हुम्लाका सरकारी कार्यालयमा ३३ करोड ७३ लाख बेरुजु

२०७५ असार १७ गते १४:४९

सिमकोट, १७ असार – आर्थिक वर्ष २०७३-७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२ मध्ये १५ वटा सरकारी कार्यालय र पाँच वटा गाउँपालिकामा कूल बजेटको...

हुम्लाका सरकारी कार्यालयमा ३३ करोड ७३ लाख बेरुजु

२०७५ असार १७ गते १४:४०

सिमकोट, १७ असार – आर्थिक वर्ष २०७३–७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२ मध्ये १५ वटा सरकारी कार्यालय र पाँच वटा गाउँपालिकामा कूल बजेटको...

स्थानीयवासीले मागे गाउँपालिकाको हरहिसाब

२०७५ असार १७ गते १३:२४

लहान, १७ असार – सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीयवासीले सूचनाको हक प्रयोग गरी गाउँपालिका कार्यालयसँग खरिद भएका सामान र विकास कार्यमा खर्चको विवरण माग गरेका छन् । सूचनाको हकअनुरुप स्थानीयवासीले सामूहिक रुपमा गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराउँदै गाउँपालिकाबाट खरिद भएका सामान...

कति छ आज सुनचाँदीको मुल्य ?

२०७५ असार १७ गते १२:३९

काठमाण्डु, १७ असार – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । शुक्रबार सुन प्रतितोला मूल्य ५७ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ५७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us