अर्थ

दोहोरो अंकले घट्यो शेयर बजार

२०७५ असार २५ गते १६:०८

काठमाण्डु, २५ असार – शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८९ बिन्दुले घटेर...

सुनचाँदीको मूल्य स्थिर !

२०७५ असार २५ गते १२:५८

काठमाण्डु, २४ असार – सोमबार नेपाली बजारमा केही सातादेखि लगातार सुनचाँदीको मूल्यमा यथावत नै कायम भएको छ । आइतबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ...

मजदुरको न्युनतम् तलब १७ हजार !

२०७५ असार २५ गते १२:४६

काठमाण्डु, २५ असार – सरकारले मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ४५ सय रुपैयाँ थपिनेछ...

वर्षेनी ३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

२०७५ असार २५ गते १०:४३

काठमाण्डु, २५ असार – मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ । यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा प्रयोग हुने विभिन्न फर्निचर,...

गोदावरी नगरपालिकाले गम्भीर रोगीलाई १२ लाख ७५ सहयोग

२०७५ असार २४ गते १५:१५

ललितपुर, २४ असार – गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ । मुटु, अर्बुदरोग तथा मिर्गौलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि आव २०७४-७५ मा प्रतिव्यक्ति रु २५ हजारका दरले रु एघार लाख ७५ हजार सहयोग...

आज कति छ बजारमा सुनचाँदीको मुल्य ?

२०७५ असार २४ गते १३:०३

काठमाण्डु, असार २४ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि थपघट भएको छैन । चाँदी...

बीस करोडको लागतमा चन्द्रनहर मर्मतकार्य सम्पन्न

२०७५ असार २३ गते १८:००

सप्तरी, २३ असार – गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएका चन्द्रनहर सिँचाइ प्रणाली९आयोजना० को मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ । रु २० करोडको लागतमा सो नहरको मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ । नेपालको...

शेयर बजारः एक अर्ब बढीको कारोबार

२०७५ असार २३ गते १६:४३

काठमाण्डु, २३ असार – धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार...

३३ अर्ब बराबरको बोनस शेयर दर्ता

२०७५ असार २३ गते १६:३५

काठमाण्डु, २३ असार – चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भएको दर्ताअनुसार ३३ करोड ८० लाख ७८ हजार ७१६ कित्ता बोनस शेयर दर्ता भएको छ ।...

लगातारको वर्षाले तीन लाखको तरकारी नष्ट

२०७५ असार २२ गते १२:३४

उर्लाबारी, मोरङ, २२ असार – लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि...

प्रदेश नं १ मा दस करोडको धुलो दूध आयात

२०७५ असार २१ गते १६:१२

विराटनगर, २१ असार – प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ । प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार विराटनगर भन्सार कार्यालयले...

आज दोहोरो अंकले बढ्यो शेयर बजार

२०७५ असार २१ गते १५:५८

काठमाण्डु, २१ असार – शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us