अर्थ

विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने, राष्ट्र बैंकले तोक्यो सिमा

२०७५ साउन १ गते २२:२९

काठमाण्डु, १ साउन – नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को(क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर...

एनसेलले गर्यो सरकारको परिमार्जन अनुरुप सेवाशुल्क समायोजन

२०७५ साउन १ गते १६:४८

काठमाण्डु, १ साउन – एनसेल प्राइभेट लिमिटेडले मंगलबारबाट सेवाशुल्क समायोजन गरेको छ । सरकारले गरेको सेवाशुल्कको परिमार्जन अनुरुप एनसेलले सेवाशुल्क समायोजन गरेको हो । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवामा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै...

आठ अंकले ओरालो लाग्यो शेयर बजार

२०७५ साउन १ गते १६:२८

काठमाण्डु, १ साउन – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक...

गढी गाउँपालिकाको बजेट ३२ करोड

२०७५ साउन १ गते १०:५८

इनरुवा, १ साउन – सुनसरीको गढी गाउँपालिकाले आफ्नो दोस्रो गाउँसभाबाट पारित बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सभाबाट पारित आर्थिक वर्ष २०७५-२०७६ को बजेट योजना, नीति तथा कार्यक्रममार्फत रु ३२ करोड सातलाख २९ हजार बराबरको बजेट सार्वजनीकिकरण गरेको हो ।...

शेयर बजारमाः स्वचालित विद्युतीय कारोबार प्रणाली लागू

२०७५ साउन १ गते १०:४०

काठमाण्डु, १ साउन – आजदेखि अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने भएको छ । शेयरमा स्वचालित विद्युतीय कारोबार प्रणाली लागू भएसँगै अनलाइनबाटै शेयर किनबेच गर्न सकिने भएको हो । धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू गर्दै अब अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने...

निर्वाचन खर्च एक खर्ब ३१ अर्ब

२०७५ साउन १ गते ८:०९

काठमाण्डु, १ साउन– नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले सार्वजनिक गरेको तीनै तहको निर्वाचन अभियानको सिलसिलामा भएको खर्चसम्बन्धी अनुसन्धान अध्ययन...

डिश होमले किन्यो सिम टिभी

२०७५ असार ३२ गते १७:०७

काठमाण्डु, ३२ असार–    डिश होमले सिम टिभी खरिद गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क प्रा.लिबीच को खरिद सम्झौता भएको हो । यसका साथै सिम टि.भिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले  लिएको छ । सन् २००९ मा...

सय रुपैयाले बढ्यो सुनचादीँको मुल्य !

२०७५ असार ३२ गते १२:०५

काठमाण्डु, ३२ असार – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आइतबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

आठ अंकले बढ्यो शेयर बजार

२०७५ असार ३१ गते १५:५३

काठमाण्डु, ३१ असार – बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्दो !

२०७५ असार ३१ गते ११:४०

काठमाण्डु, ३१ असार – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

अब अनलाइनबाटै शेयर कारोबार हुने

२०७५ असार ३१ गते ८:०५

काठमाण्डु, ३१ असार– तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको...

काम गर्नुको सट्टा उल्टै बसीबसी ७ प्रतिशत मुनाफा

२०७५ असार ३० गते १७:०३

काठमाण्डु, ३० असार – नेपाल राष्ट्र बैंकले लघुवित्त एवं सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा जोड्ने भएको छ । यसअघि वाणिज्य तथा विकास बैंकले आफ्नो वित्तीय विवरण कर्जा सूचना केन्द्रमा सम्प्रेषण गर्दे आएका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७५-७६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us