काठमाण्डु, १६ असार – धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको रु एक अर्ब चार करोड १६ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६०० कित्ता शेयर यस साता खरिद बिक्री भएको हो । कारोबार...
कञ्चनपुर, १६ असार – आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उनको आम्दानी तीन गुणाले बढेको हो । आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा...
काठमाण्डु, १५ असार – नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा प्राधिकरणकातर्फका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीकातर्फबाट प्रवन्ध–सञ्चालक प्रदिपकुमार थिकेले हस्ताक्षर गरेका हुन् । जलाशययुक्त...
काठमाण्डु, १५ असार – निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरलाइन्सले भारतको वाराणसीमा नियमित उडान सुरु गरेको छ । एयरलाइन्सले सातामा दुई उडान गर्ने गरी शुक्रबारदेखि उडान सुरु गरेको हो । काठमाण्डु–वाराणसीमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भर्ने भएको एयरलाइन्सले जनाएको छ...
एजेन्सी – जब कालो धनको चर्चा हुन्छ । तब स्विस बैंकको पनि साथसाथै चर्चा हुन थाल्छ । स्विस नेशनल बैंकका अनुसार सन् २०१७ मा गत वर्षको भन्दा तीन प्रतिशतले बढेर एकसय लाख करोड डलर जम्मा भएको छ । स्विस बैंकमा किन जम्मा गर्छन् ?...
काठमाण्डु, १५ असार – टुटलका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । टुटल सेवा मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा...
एजेन्सी । इरानबाट तेल खरिद नगर्न अमेरिकाले दिएको चेतावनीसँगै अमेरिकी डलर महँगिएको छ । भारुसँगै नेपाली मुद्रा कमजोर बन्दा बिहीबार एक डलर खरिद गर्नेले ११० रुपैयाँ भन्दा बढी रकम खर्चिनुपर्ने छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ...
काठमाण्डु, १३ असार – नेपाली बजारमा केही सातादेखि लगातार सुनचाँदीको मूल्य यथावत रहँदै आएकोमा आज भने सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, आज घटेर प्रतितोला ५७ हजार ६ सय...
हुम्ला, १३ असार – सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५-०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी समेतलाई प्राथमिकता दिइएको छ । मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले रु ३४ करोड २२ लाख...
जाजरकोट, १२ असार – चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले...
बुटवल, १२ असार – रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि रु ३९ करोड नौ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ । सियारी गाउँपालिकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँसभा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अमृता गुरुङले सोमबार समग्र क्षेत्रगत...
काठमाण्डु, ११ असार – चीनले दक्षिण एसीया र अन्य मुलुकसँग कनेक्टिभीटी गर्दै व्यापार प्रवद्र्धनका लागि लिएको नीति ‘वान बेल्ट वान रोड’ अन्तर्गत नेपालको प्रतिनिधित्व पनि भएको छ । चीनको गोन्जाहु सहरमा व्यापार प्रबद्र्धनका निम्ति चीनले सम्बन्धित मुलुकका व्यापारीक संघ र संगठनलाई मासिक एक डलर...