काठमाण्डु, २५ माघ – नीतिगत कमजोरीका कारण मुलुकमा बेरुजु रकम बढेसँगै आर्थिक सुशासनमा गम्भीर चुनौती थपिएको छ । सम्बन्धित निकायको ताकेता र सरोकार भएका निकायको सक्रियताकैबीच पनि बेरुजु घट्नुको साटो हरेक वर्ष बढ्नुले वित्तीय सुशासन र आर्थिक पारदर्शीता थप कमजोर बनेको छ । सरकारी...
फिक्कल, २५ माघ – जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो । सङ्घीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि...
चौतारा, २५ माघ – प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि कम्पनीका...
काठमाण्डु, २४ माघ – बिहीबार (आज) सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।...
काठमाण्डु, २४ माघ – पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नाफामा सबै बैंकलाई उछिनेको छ । यसअघिसम्म नविल बैंक अग्रस्थानमा रहँदै आएकोमा अहिले राष्ट्रिय वाणिज्यले जितेको छ । नविलले चालु आवको पहिलो ६ महिनामा २ अर्ब १७ करोड खुद नाफा कमाउँदा राष्ट्रिय वाणिज्यले...
काठमाण्डु, २३ माघ – धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा...
काठमाण्डु, २३ माघ – एनसेलबाट लाभकर उठाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच जना न्यायाधीशको बृहत पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको छ । गत...
दमौली, २३ माघ – तनहुँ जिल्लाका लागि आर्थिक वर्ष २०७५–७६ मा पूँजीगततर्फ विनियोजित रकममध्ये छ महीनामा १५.४६ प्रतिशत मात्रै खर्च भएको छ । पूँजीगततर्फ विनियोजित रु एक अर्ब २४ करोड ६७ लाख २७ हजारमध्ये पुस मसान्तसम्म रु १९ करोड २७ लाख ९ हजार ८१०...
गाईघाट, २३ माघ – केही समयदेखि नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा जान थालेको छ । डेढ वर्षदेखि विद्युत्भार कटौतीको अन्त्य भएपछि नाफामा गएको उदयपुरको जलजलेमा अवस्थित सो उद्योग अहिले फेरि विद्युत्भार कटौती शुरु भएसँगै सिमेन्ट...
काठमाण्डु, २३ माघ – चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच महिनामा २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झारेको बताएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका...
काठमाण्डु, २२ माघ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.८३ विन्दुले बढेर एक हजार १४७.१० विन्दुमा पुगेको छ...
काठमाण्डु, २२ माघ – नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अबदेखि अन्तर्राष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ सफ्ट लन्च भएको छ । एनटिसीले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा पनि रोमिङ शुरु गर्न लागेको हो...