काठमाण्डु, ६ फागुन – पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी...
काठमाण्डु, ६ फागुन – सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । विमानस्थलका लागि चालु आर्थिक वर्षमा छुट्याइएको बजेट सकिएकाले अर्थ मन्त्रालयले थप ४ अर्ब बजेट रकामान्तर गरिदिएको हो । आयोजना प्रभावित स्थानीयलाई मुआब्जा दिन दुई शिर्षकबाट...
काठमाण्डु, ६ फागुन – शिवम् सिमेन्टले आम सर्वसाधारणका लागि कम्पनीको साधारण शेयर अर्थात् आईपीओ आजदेखि खुला गरेको छ । जम्मा ४६ लाख ९९ हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिएकोमा सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता, मकवानपुरबासिका लागि ५ लाख ७९ हजार ६...
काठमाण्डु, ६ फागुन – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम, कोरियन वन र बहराइन दिनारको भाउ स्थिर रहेको छ भने कुवेती दिनारको भाउ बढेको छ । राष्ट्र बैंकले सोमबार लागि अमेरिकी डलर १ को...
काठमाण्डु, ५ फागुन – सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार...
गलकोट, ५ फागुन – बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि रु ७० लाख सहयोग सङ्कलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म रु ७० लाख जम्मा...
काठमाण्डु, ४ फागुन – धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जकाअनुसार एनसिसि बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् । यस्तै जानकी फाइनान्स लिमिटेडको आठ लाख ८७ हजार ४६६ कित्ता शेयर...
काठमाण्डु, ४ फागुन – प्रतिकित्ता सय रुपैयाँ अंकित दरले ३ अर्ब १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन हुँने भएको छ ।नेपाल धितोपत्र बोर्डमा २१ वटा विभिन्न कम्पनीले सेयर निष्काशको अनुमति माग्दै आवेदन दिएका छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १५ वटा...
काठमाण्डु, ३ फागुन – हरेक स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महीनाको विवरणअनुसार कूल ७५३ स्थानीय तहमध्ये ७०३ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । नागरिकलाई...
कास्की, ३ फागुन – कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ रु डेढ करोड सहयोग सङ्कलन गरिएको छ ।विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म करीब रु एक करोड ५३ लाख...
हेटौँडा, ३ फागुन – प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ । सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी...
काठमाण्डु, २ फागुन – सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ । हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका...