अर्थ

गौतमबुद्ध विमानस्थलले भदौदेखि व्यावसायिक उडान भर्ने

२०७५ फागुन ११ गते १६:३१

काठमाण्डु, ११ फागुन – सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका...

साताको शेयर बजारः नेप्से ३ दशमलव ३४ विन्दुले बढ्यो

२०७५ फागुन ११ गते १५:३३

काठमाण्डु, ११ फागुन – धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार...

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

२०७५ फागुन १० गते १७:०३

काठमाण्डु, १० फागुन – चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग...

विमानकाे इन्जिन मर्मत र टेन्डरमै १ अर्ब ५३ करोड घाेटाला भएको खुलासा

२०७५ फागुन १० गते १५:२२

काठमाण्डु, १० फागुन – संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त टेण्डर प्रक्रियामा १ अर्ब ५३ करोड घोटाला भएको आशंका गर्दै विमान...

अन्ततः सुनको भाउ घट्यो

२०७५ फागुन १० गते ११:२७

काठमाण्डु, १० फागुन – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएको...

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

२०७५ फागुन १० गते ११:१५

कास्की, १० फागुन – कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार...

शेयर बजारः झिनो अङ्कले वृद्धि

२०७५ फागुन ९ गते १६:४१

काठमाण्डु, ९ फागुन – बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार...

प्रादेशिक महोत्सवमा एक करोडभन्दा बढीको कारोवार

२०७५ फागुन ९ गते १५:४८

डोटी, ९ फागुन – जिल्लाको दिपायलस्थित पिपल्ला बजारमा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव समापन भएको छ । महोत्सवमा करीब एक करोड बराबरको कारोवार हुनुका साथै ४० देखि ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव आयोजक संस्था डोटी उद्योग वाणिज्य सङ्घले जनाएको छ । डोटीलगायत...

अमेरिकामा संकटकाल लागेसँगै नेपालमा सुनको भाउ ह्वात्तै बढ्यो

२०७५ फागुन ८ गते ११:०८

काठमाण्डु, ८ फागुन – सुनको भाउ आज ५ वर्ष पछिकै महंगो भएको छ । सुन आज तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । हिजो स्थिर रहँदै ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा...

शेयर बजारः बाइस अङ्कले बढ्यो

२०७५ फागुन ७ गते १६:५८

काठमाण्डु, ७ फागुन – लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...

सबै विदेशी मुद्राको मूल्य बढ्यो, कति ?

२०७५ फागुन ७ गते ११:३४

काठमाण्डु, ७ फागुन – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५...

शेयर बजार सात अङ्कले घट्यो

२०७५ फागुन ६ गते १६:३८

काठमाण्डु, ६ फागुन – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us