काठमाण्डु, २ फागुन – सरकारले जलविद्युत क्षेत्रमा शेयर लगानी गर्न बिपन्न वर्गलाई ऋण प्रदान गर्ने भएको छ । बिहीबार घोषणा हुन लागेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ मा बिपन्न बर्गलाई शेयर लगानी गर्नका लागि सरकारले ऋण दिने भनिएको छ । स्थानीय तहबाट विपन्न वर्ग भनेर...
भरतपुर, २ फागुन – पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको...
काठमाण्डु, १ फागुन – निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले काठमाण्डु–कलकत्ता उडानका लागि भाडादर सार्वजनिक गरेको छ । एयरलाइन्सकाअनुसार यो सेक्टरको दुईतर्फी भाडा २४ हजार कायम गरिएको छ । यसमा एकतर्फीमात्र टिकट काट्दा भने फरक पर्न आउने एयरलाइन्सले जानकारी दिएको छ । जेट विमानबाट...
काठमाण्डु, १ फागुन – बुधबारको लागि नेपाल राष्टड्ढ बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा तोकेको छ...
गलेश्वर, २९ माघ – म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक रु ५० लाखसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको...
नयाँदिल्ली, २९ माघ – भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा...
दमौली, २८ माघ – तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५–७६ का लागि रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय प्रस्तुत गरेको छ । आजदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाका उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत...
काठमाण्डु, २८ माघ – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ स्थिर रहेको छ । कुवेती दिनारको भाउ भने आज सोमबार केही पैसाले बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ...
काठमाण्डु, २७ माघ – काठमाण्डु महानगरपालिकाले काठमाण्डु जिल्लाका ९ वटा नगरपालिकालाई प्रतिनगर १ करोडका दरले रकम सहयोग गरेको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा महानगरले नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाहरुलाई ९ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । महानगरपालिकााक मेयर विद्यासुन्दर शाक्यले काठमाण्डुभित्रका कीर्तिपुर, शंखरापुर,...
काठमाण्डु, २७ माघ – नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले...
काठमाण्डु, २७ माघ – एनसेललाई होल्ड गर्ने कम्पनी एक्जियटाले एनसेल खरिद विक्रिमा भएको लाभकर तिर्ने दायित्व आफ्नो नभएको बताएको छ । सर्वोच्च अदालतले एनसेल र एक्जियटाबाट कर उठाउनू भनेर रिट जारी गरेपछि एक्जियटाले यस्तो विज्ञप्ति निकालेको हो । एक्जियटाले लाभकर तिर्ने दायित्व बेच्ने टेलिया...
सर्लाही, २६ माघ – लगातार दुई दिनको असिनासहितको वर्षाले सर्लाहीको इँटा उद्योगमा करोडौँको क्षति भएको छ । यो वर्षको पहिलो हिउँदे वर्षाले सर्लाहीको इँटा उद्योगमा रु १५ करोड भन्दा बढीको क्षति भएको इँटा उद्योगीले जनाएको छ । पोल्नका लागि तयार पारेको काँचो इँटा गलेर...