अर्थ

सुनको मूल्यमा भारी वृद्धि, नयाँ रेकर्ड

२०८१ चैत २७ गते १२:३०

काठमाण्डू, २८ चैत– साताको कारोबारको पाँचौ दिन आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ वृद्धि भएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार...

नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

२०८१ चैत २६ गते १३:४९

कामठाण्डू, २७ चैत– एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२५ मा नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा केही बढ्ने देखिएको हो। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि...

ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

२०८१ चैत २४ गते १३:३०

काठमाण्डू, २५ चैत– अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नर जिम्मेवारी तोकीएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८...

चीनसँगको व्यापार घाटा घटाउनुपर्छः उद्योग मन्त्री भण्डारी

२०८१ चैत २२ गते १५:३७

काठमाण्डू, २३ चैत– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्ने बताएका छन । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५ औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन । उनले यसलाई...

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक

२०८१ चैत २० गते १७:२४

काठमाण्डू, २१ चैत– ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका...

विश्व बैंक प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत

२०८१ चैत २० गते १६:४४

काठमाण्डू, २१ चैत– विश्व बैंकले चालु आर्थिक वर्ष ०८१–८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत विश्व बैंकले बताएको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ को अप्रिल अडिसन सार्वजनिक गर्दै विश्व बैंकले यस आवमा...

नेप्सेको सीईओमा चापागाईं नियुक्त

२०८१ चैत १८ गते १२:३८

काठमाण्डू, १९ चैत– सरकारले नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषदको सोमबार बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन । झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ...

सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि नै राष्ट्र बैंक कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा

२०८१ चैत १२ गते १८:३१

काठमाण्डू, १३ चैत– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य भएर काम गरिरहेका छन । आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा काम गरिरहेका छन् । राष्ट्र बैंक गभर्नर आकाँक्षी श्रेष्ठले...

गभर्नरमा नयाँ पात्रको इन्ट्रि

२०८१ चैत ११ गते १४:५९

काठमाण्डू, १२ चैत– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत अन्तिम साता सकिदै छ । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको सत्रौ गभर्नरका रुपमा नियुक्त भएका अधिकारी आफ्नो ५ बर्षे कार्यकाल सकेर यँहि चैत अन्तिम साता विदा हुँदै छन । गभर्नर...

सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि नै नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

२०८१ चैत ११ गते १३:४०

काठमाण्डू, १२ चैत– नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् । आइतबारदेखि लागु हुनेगरी उनले राजीनामा दिएका हुन । सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन् । ढुंगानाले आफूले राजीनामा दिएको पुष्टि गरे । ‘राजीनामा दिएको...

भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित

२०८१ चैत १० गते १६:२२

काठमाण्डू, ११ चैत– आज सोमबार बसेको अर्थ समितिको बैठकले भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभा अन्तगर्तको अर्थसमिति बैठकमा आज दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो । समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक पारित गरेको...

एक सातापछि नेप्सेमा हरियाली

२०८१ चैत १० गते १६:०७

काठमाण्डू, ११ चैत– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) ६ दिनपछि सेयरबजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । चैत ३ गते यता कारोबारका दिन लगातार घटिरहेको नेप्से परिसूचक सोमबार झण्डै ३१ अंकले बढ्दा हरियाली छाएको हो । आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us