काठमाण्डू, ५ चैत– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार रहेको बताएका छन । आज (मंगलबार) प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार भएको बैठकपछि...
काठमाण्डू, ४ चैत– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन । आज (सोमबार) काठमाण्डूमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका...
काठमाण्डू, २७ फागुन– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागी उद्द्मशीलताको विकास गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको मंगलबार राजधानीमा विमोचन गर्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले...
काठमाण्डू, २६ फागुन– सोमबार पनि सेयर बजार मापक नेप्सेमा गिरावट आएको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको नेप्से लगातार छैटौं दिन पनि ओरालो लागेको हो । सोमबार नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा झरेको छ । कारोबार रकम पनि घटेको छ । आइतबार...
काठमाण्डू, २५ फागुन– साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले ओरालो लागेको छ । गत साताको सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ । आज बजारमा १०...
काठमाण्डू, २० फागुन- ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ...
काठमाण्डू, १९ फागुन– साताको कारोबारको दोस्रो दिन आज सेयर बजार परिसुचक नेप्से दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १३.६२ अङ्कले घटेर २८७६.६६ विन्दुमा पुगेको हो । आज बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।...
काठमाण्डू, १९ फागुन- अर्थ मन्त्रालयले पूर्वअर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्वअर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी...
काठमाण्डू, १५ फागुन- मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा दुई करोड ६९ लाख ३२...
काठमाण्डू, १४ फागुन– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत अन्तिम साता सकिदै छ । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको सत्रौ गभर्नरका रुपमा नियुक्त भएका अधिकारी आफ्नो ५ बर्षे कार्यकाल सकेर यँहि चैत अन्तिम साता विदा हुँदै छन । गभर्नर...
काठमाण्डू, १३ फागुन– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत अन्तिम साता सकिदै छ । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको सत्रौ गभर्नरका रुपमा नियुक्त भएका अधिकारी आफ्नो ५ बर्षे कार्यकाल सकेर यँहि चैत अन्तिम साता विदा हुँदै छन । गभर्नर...
बुटवल, १० फागुन- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नुपर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने...