काठमाण्डू ८ माघ– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्यो ।...
रूकुम पश्चिम, ८ माघ– रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस वर्ष यहाँबाट करिब छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका...
कुवेत, ७ माघ– कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित...
काठमाण्डू, ६ माघ– ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोवास गरिरहेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवं जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने...
चितवन, ५ पुस– आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका...
काठमाण्डू, ३ माघ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा बन्द भयो । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको छ । बुधबार ५ अर्ब ८२ करोडको सेयर कारोबार भएकामा...
काठमाण्डू, २ माघ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य वृद्धि गर्ने निर्णय भएको नेपा आयल निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मटीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि...
काठमाण्डू, २९ पुस– साताको कारोबारको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले आरोलो लागेको छ । आज २६१० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घट्दै २५९४ बिन्दुमा पुगेको हो । सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ । यसमध्ये आत्मनिर्भर लघुवित्त...
काठमाण्डू, २५ पुस– साताको कारोबारको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । लगातार ६ दिन बढेको सेयर बजार आज सातौँ कारोबार दिनमा भने दोहोरो अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अङ्कले बजार घट्दा परिसूचक २६३५...
काठमाण्डू, २३ पुस– साताको कारोबारको तोस्रो दिन आज मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले वृद्धि भएको छ । आज ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ । आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो । समग्रमा यो समूहको सूचक २.६५...
काठमाण्डु, २१ पुस– साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचन नेप्से सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ । आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर...
काठमाण्डु, १९ पुस– नेपालको पहिलो अन्तराष्ट्रि विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्रिभुवन विमानस्थलको आर्थिक वर्ष ०८०–८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी...