काठमाण्डु, १८ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९...
काठमाण्डु, १७ पुस– साताको कारोबारको चौथो दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से ५ अंकले वृद्धि भएको छ । बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा उक्लीएको छ । परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने आरोलो लागेको छ । बुधबार...
काठमाण्डु, १४ पुस– साताको कारोबारको पहिलो दिन आज (आइतबा) सेयर बजार परिसूचक (नेप्से०) २१ अंकले ओरालो लागेको छ । २६३२ बिन्दुबाट सुरु भएको बजार आजको उच्च अंक २६४२ बिन्दुसम्म उक्लिएको थियो । त्यसपछि ओरालो लागेको बजार २६०९.५८ बिन्दुमा आएर रोकिएको नेप्सेले जानएको छ ।...
काठमाण्डु, ११ पुस– साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाली बजारमा सेयर बजार परिसुचक (नेप्से) साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको नेप्सेले जनाएको छ । पाँच अर्ब ३२ करोड ९२ लाख...
काठमाण्डु, ९ पुस– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन । आज मंगलबार तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अध्यक्ष...
काठमाण्डु, ८ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु,...
काठमाण्डु, ८ पुस– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको छ । प्रतितोला २ सय रुपैयाँले बढेसँगै आज नेपाली बजारमा छापावाल सुन सोमबार प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
काठमाण्डु, ७ पुस– साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले ओरालो लागेको छ । पछिल्लो समय बजार लगातार घट्दै गएको छ । आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको नेप्सेले जानएको छ । आइतबार १५४...
काठमाण्डु, ७ पुस– बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु–याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षमा बागमती...
रामेछाप, ७ पुस– मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिका–६ को ओख्रेनी, वडा–७ को सुकाजोर र मन्थली नगरपालिका–४ सालु तथा १३ र १४ को फुलासीमा भएका बगैंचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न...
रसुवा, ५ पुस– केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् । स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन...
काठमाण्डु, ४ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा आज बिहीबार काठमाण्डुमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको...