अर्थ

६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार

२०८१ फागुन ६ गते १५:३९

काठमाण्डू, ६ फागुन– साताको तोस्रो दिन आज सेयर बजार परिसुचक नेप्से परिसूचक लगातार तेस्रो दिन बढेको छ । आज सेयर बजार परिसूचक ११.९२ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७३९.८२ अंकमा पुगेको छ । परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको नेप्सेले जनाएको...

४.४५ अंकले घट्यो नेप्से

२०८१ माघ २३ गते १५:२१

काठमाण्डू, २३ माघ– साताको कारोबारको चौथो दिन आज बुधबार सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले ओरालो लागेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतार चढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७११ बिन्दुमा आइपुगेको हो । आज नेप्से परिसूचक घटेको र अधिकांश उपसमूहको...

प्रविधिमा जोड नदिई सेवा प्रवाह प्रभावकारी बनाउन सकिँदैनःअर्थमन्त्री

२०८१ माघ २२ गते २०:५८

काठमाण्डू, २२ माघ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सोमबार उनले...

नेपाल टेलिकम सवा ६ अर्ब नाफामा

२०८१ माघ २२ गते १३:२६

काठमाण्डू, २२ माघ– नेपाल टेलिकमले आर्थिक वर्ष २०८०–०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । आज मंगलबार २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । टेलिकमले भनेको छ, ‘कम्पनीको वित्तीय अवस्थालाई...

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबिच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

२०८१ माघ २२ गते ११:४७

काठमाण्डू, २२ माघ– ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा।लि।का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर...

महँगी ५ प्रतिशतले वृद्धि

२०८१ माघ २० गते १८:२६

काठमाण्डू, २० माघ– नेपालको पछिल्लो ६ महिनामा महँगी ५ प्रतिशतले बढेको छ । आज (आइतबार) नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार महँगी ५ प्रतिशतले वृद्धि भएको उल्लेख गरीएको छ । पुस २०८१ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ ।...

६ महिनामा कुल निर्यात ३१‍.८ प्रतिशतले वृद्धि

२०८१ माघ २० गते १८:०३

काठमाण्डू, २० माघ– नेपालको पछिल्लो ६ महिनामा कुल बस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । आज आइतबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई रु.९८ अर्ब ७९ करोड पुगेको जनाएको छ । बैंकले साउनदेखि...

ब्याजदर घट्यो

२०८१ माघ २० गते १७:५३

काठमाण्डू, २० माघ– आज आइतबार नेपाल राष्ट्र बैंकले ब्याजदर घटेको तथ्यांक सार्वजनिक गरेको छ । बैंकले चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित रहेर सार्वजनिक गरेको रिपोर्टमा २०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरूको ९.५०...

आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन

२०८१ माघ १९ गते १५:५३

काठमाण्डू, १९ माघ– आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि...

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

२०८१ माघ १९ गते ८:२०

काठमाण्डू, १९ माघ–सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ । आज बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको हो । पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ तथा डिजेल र मट्टीतेलमा चार रूपैयाँका दले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमले तय...

बसाइँसराइले रित्तिन लागेको गाउँमा डेढ करोड लगानीमा कागती खेती

२०८१ माघ १३ गते ८:२२

बागलुङ, १३ माघ– बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका...

५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार

२०८१ माघ ९ गते १५:५९

काठमाण्डू, ९ माघ– साताको कारोबारको चौथो दिन आज (बुधबार) सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले उकालो लागेको छ । उच्च अंकले बजार बढ्दा परिसूचक २६६५ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि बढेको छ । ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us