काठमाण्डु, २३ असोज– नेपाली हरुको महान पर्व दसैँ बिदाको समयमा बैंकको शाखा खुला गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बैंकहरु स्वतन्त्र भएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकर्सहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले यसबारे कुनै निर्णय नगरेका...
काठमाण्डु, २३ असोज– यो वर्षको बडादशैंमा सर्वसाधारणले टीकासँगै दक्षिणामा नयाँ नोट लिन दिन पाउने छैनन् । नेपाल राष्ट्रबैंकले हरेक वर्ष नयाँ नोट छाप्दै आएको थियो । तर, यो वर्ष केन्द्रीय बैंकले नयाँ नोट नछाप्ने र सटही नदिने निर्णय ग¥यो । बैंकले यो वर्ष चलनचल्तीकै...
काठमाण्डु, २२ असोज– साताको कारोबारको आज तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । आज बजारमा ४ अर्ब...
काठमाण्डु, २२ असोज– अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रमिक नेपालको आर्थिक शक्ति भएको बताएका छन । आज मंगलबार काठमाण्डुमा आयोजित अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघको एसिया प्रशान्त क्षेत्रको २६ औं सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले सरकारले सबैले काम गर्न पाउने अवस्था...
काठमाण्डु, २२ असोज– साताको दोश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ३७.१३ अंकले बढेको छ । नेप्से २६९०.७२ बिन्दुमा बन्द भएको छ । कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । आइतबार ६ अर्ब १३ करोडको कारोबार भएकामा यसदिन ७ अर्ब ९...
काठमाण्डु, २१ असोज– नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।...
काठमाण्डू, २० असोज- ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी ओलीलाई आइतबार सो रक़म बराबरको चेक हस्तान्तरण गरेका हुन् । गत साता गएको...
काठमाण्डु, २० असोज– बायाँ हाते स्पिनर सागर ढकाललाई १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्सले किनेको छ । ग्रेड ए मा नाम राखेका उनलाई किन्न अक्सनमा चितवन, सुदूरपश्चिम, पोखरा र कर्णाली प्रतिस्पर्धा चलेको थियो । लक्की ड मा पोखराले उनलाई पाउन सफल भएको हो । नेपालबाट...
काठमाण्डु, २० असोज– नेपालका अनुभवी विकेट किपर विनोद भण्डारी नेपाल प्रिमियर लिगमा सुरुवातमा अनसोल्ड भएका छन । न्यूनतम मूल्य १० लाख राखेका उनलाई कुनैपनि टोलीले किनेनन् । अब उनी फेरि बी क्याटेगोरीमा बिक्री हुने सम्भावना भने रहन्छ ।...
काठमाण्डु, २० असोज- एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकका उच्च...
काठमाण्डू, २० असोज- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेको छ । नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ गत साता अन्तिम कारोबार दिन बुधबार ६ अर्ब ७७ करोडको कारोबार...
काठमाण्डु, २० असोज- अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत...