अर्थ

बुधबार सुनकाे भाउ घट्याे

२०७८ पुष ७ गते १०:४७

काठमाण्डु, ७ पुस– नेपाली बजारमा आज (बुधबार) छापावाल सुन प्रतितोला ४ सय रूपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य पनि...

मंगलवार ५६ अंकले बढ्यो सेयर बजार

२०७८ पुष ६ गते १५:५०

काठमाण्डु, ६ पुष– केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलवार ५६ अंकले बढेको छ। सेयर बजार नेप्से परिसूचक ५६ दशमलव ७३ अंकले बढेर २४१२ दशमलव ३६ विन्दुमा पुगेको हो। आज सबै उपसमुहरु बढेका छन्।दिनभरीमा २२६ कम्पनीका ४९ लाख ७४ हजार २५३ सेयर किनबेच...

पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

२०७८ पुष ६ गते १३:१६

काठमाण्डु, ६ पुस–  चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका...

ओरालो लाग्यो सुनचाँदीको मूल्य

२०७८ पुष ६ गते १२:१२

काठमाण्डु, ६ पुस– साताको तेस्रो दिन मंगलबार अघिल्लो दिनको तुलनामा सुनचाँदी दुवैको मूल्य घटेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय तथा चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी...

शेयरबजार घट्नेक्रम जारी

२०७८ पुष ५ गते १६:५४

काठमाण्डु, पुष–  शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार बजार ओरालो लागेको छ। पछिल्ला दिनहरुमा लगातार घटिरहेको बजार सोमबार पनि घट्यो । सोमबार बजार मापक परिसूचक नेप्से १७ दशमलव ९३ अङ्कले घटेर २हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा पुगेको छ। सोमबार १३ वटा...

बढ्यो सुनको भाउ

२०७८ पुष ५ गते १२:३३

काठमाण्डु, ५ पुष–  नेपाली बजारमा आज (साेमबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन सुन ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको...

आज सताको पहिलो दिन ओरालो लाग्यो सुनको मूल्य

२०७८ पुष ४ गते ११:४५

काठमाण्डु, ४ पुस– साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज चार...

नेपाल बैंकमा १ अर्ब ७६ करोड ९१ लाख बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

२०७८ पुष ३ गते १४:१६

काठमाण्डु, ३ पुष–  नेपाल बैंक लिमिटेडको ६२ औं बार्षिक साधारणसभा १ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भर्चुअलमार्फत आयोजना गरिएको बैंकको वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०७७\७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...

बढ्यो सुनको मूल्य

२०७८ पुष २ गते १०:५९

काठमाण्डु, २ पुष– आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रूपैयाले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० छ जसको मूल्य बुधबार प्रतितोला ९२ हजार...

७०० ले बढ्यो सुनको मूल्य

२०७८ पुष १ गते ११:३६

काठमाण्डु, १ पुष– नेपाली बजारमा आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ७०० ले बढेको हो । तेजाबी सुनको आजको...

राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट

२०७८ पुष १ गते ११:२३

काठमाण्डु, १ पुष– नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट नियुक्त भएका छन् । यसअघि नै प्रवक्ताको जिम्मेवारी लिइसकेका भट्टलाई गभर्नर कार्यालयले फेरि पनि प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रवक्ता भट्टले आज देखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दैछन् ।...

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार कित्ता सेयर लिलामीमा

२०७८ मंसिर २९ गते १३:४५

काठमाण्डु, २९ मंसिर–  एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७ दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले बुधबारदेखि सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । आवेदन दिने अन्तिम म्याद ७ पुससम्म रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us