अर्थ

बुधबार सुनको मूल्य घट्यो

२०७८ मंसिर २९ गते ११:४०

काठमाण्डु, २९ मंसिर– साताको चौथो दिन बुुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ। अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज...

मंगलबार उकालो लाग्यो सुनको मूल्य

२०७८ मंसिर २८ गते १२:०५

काठमाण्डु, २८ मंसिर– साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ उकालो लागेको जानकारी दिएको हो । तोलामा ३०० ले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ...

प्रचण्डको अभिव्यक्तिले पुँजीबजारमा खैलाबैला, लगानीकर्ता आक्रोशित

२०७८ मंसिर २७ गते १७:१८

काठमाण्डु, २७ मंसिर– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारलाई लिएर दिएको विवादित अभिव्यक्तिले पुँजीबजार तरंगित बनेको छ । सेयर लगानीकर्ताहरूले प्रचण्डको भनाइले बजारलाई नकारात्मक असर गर्नसक्ने भन्दै आपत्ति जनाएका छन् ।माओवादी केन्द्रका सात प्रदेशको सम्मेलन काठमाडौंबाट उद्घाटन गर्ने क्रममा शनिबार प्रचण्डले...

७९ अंकले नेप्से घट्दा झन्डै ४ अर्बको सेयर किनबेच

२०७८ मंसिर २७ गते १६:०४

काठमाण्डु, २७ मंसिर– साताको दोस्रो दिन पनि नेप्से २२ सय अंकमा झरेको छ । अघिल्लो दिन ८९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ७९ दशमलव २३ अंकले घटेर २२ सय ८२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव...

ओरालो लाग्यो सुनको मूल्य

२०७८ मंसिर २४ गते १०:५९

काठमाण्डु, २४ मंसिर– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुबैको भाउ घटेको छ । आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । घटेको मूल्यअनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी एक हजार...

सेयर बजारमा ५ अंकको गिरावट

२०७८ मंसिर २३ गते १६:१२

काठमाण्डु, २३ मंसिर–  साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री...

७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु : अर्थमन्त्री शर्मा

२०७८ मंसिर २३ गते १४:४७

काठमाण्डु, २३ मंसिर–  अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्तो दाबी गरेका हुन् । ‘अर्थतन्त्रमा आजकोआजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले...

६ निर्माण कम्पनी कालोसूचीमा

२०७८ मंसिर २३ गते १२:३८

काठमाण्डु, २३ मंसिर–  सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ । कालोसूचीमा परेको कम्पनीमा काठमाडौँका...

सुनचाँदीको भाउ स्थिर

२०७८ मंसिर २३ गते १०:५२

काठमाण्डु, २३ मंसिर– साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला...

शेयर बजारमा निरन्तर गिरावट

२०७८ मंसिर २२ गते १५:४६

काठमाण्डु, २२ मंसिर–  साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज दुई सय...

५०० ले बढ्यो सुनको मूल्य

२०७८ मंसिर २२ गते ११:२१

काठमाण्डु, २२ मंसिर– बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ । ...

घट्यो सुनचाँदीको भाउ

२०७८ मंसिर २१ गते ११:३१

काठमाण्डु, २१ मंसिर– साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको मूल्यको तुलनामा सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज सुन प्रतितोला ९१ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us