बाजुरा, २८ जेठ – बाजुरा जिल्लाको बाह्रबीस गाविसमा रहेको इकडीगाड लघुजलविद्युत परियोजनाले विद्युत उत्पादनका लागि राखिएका लालपुर्जा र नागरिकता नौ वर्षपछि सर्वसाधारणले पाएका छन् । विद्युत् निकाल्न २०६४ मङ्सिर ८ गते राखिएका लालपुर्जा लिलाम हुने अवस्थामा पुगेका थिए । जिल्ला कृषि विकास बैंकमा राखिएका ११...
ढाका, २८ जेठ-बङ्गलादेशमा पछिल्लो समयमा यहाँ रहेका अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीको हत्याको शृंखलामा व्यापक मात्रामा बृद्धि भएको समाचार छ । शुक्रबारमात्र पनि एकजना हिन्दू धर्मका पुजारीको हत्या भएको छ । उनी बङ्गलादेशमा हिन्दू धर्मका मठ मन्दिरमा पाठपूजाको कामगर्ने गर्थे । अज्ञात व्यक्तिको एक समूहले ६२...
शिकागो, इलोनोइस सन् १९०९ र अहिले जापान टोकियो सन् १९२० र अहिले लस एन्जलस १९७८ र अहिले Dubai मलेसिया १९७० र अहिले फोर्टालेजा, ब्राजिल १९७० र अहिले जकार्ता, इन्डोनेसिया सन् १९६० र अहिले क्वालालम्पुर १९९० र अहिले बेइजिङ, चीन, १९५० र अहिले...
काठमाण्डु, २८ जेठ-श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न कार्यकारी निकायको उच्चस्तरीय बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका छन् । नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य भएको ५० वर्ष पुगेको छ । सो अवसर पारेर नेपालले आइएलओको कार्यकारी निकायमा...
एजेन्सी– डब्लूडब्लूईलाई लिएर मानिसले दिमागमा विभिन्न कुराहरु खेलाउने गर्छन् । तर, यसका कतिपय रहस्यका बारेमा तपाईंलाई कमै थाहा होला । आज हामी तिनै रहस्यका बारेमा कुरा गर्न गइरहेका छौँ । हतियारको प्रयोग रेस्लिङमा हामी प्राय हतियारको प्रयोग भएको देख्छौँ । जहाँ ७५ प्रतिसत...
काठमाण्डु, २८ जेठ – चाबहिलस्थित गङ्गाहिटीमा बनाउन लागिएको दमकल केन्द्रको निर्माणको काम केही समयमा नै सुरु हुने भएको छ । इटालीको सहयोगमा बनाउन लागिएको उक्त दमकल केन्द्रको निर्माणका लागि गत बिहीबार काठमाण्डु महानगरपालिकासँग सम्झौतासमेत भइसकेको जुद्ध बारुणयन्त्र काठमाण्डुका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए ।...
टोकियो, २८ जेठ– गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली समुदायको एक टोलीले धनी र सम्पन्न मुलुक भएर पनि पीडा नेपालका भूकम्पपीडितको भन्दा कम नरहेको जनाएको छ । उनीहरुले...
दमक, २८ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गरेका छन्। उनले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गरे देशलेक ाँचुली फेर्ने बताएका छन् दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास...
काठमाण्डु, २८ जेठ– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतमा रहँदा परराष्ट्र मन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम...
विगत आठ वर्षदेखि कारोबार हुँदै आएको कमोडिटी (डेरिभेटिभ) बजारलाई व्यवस्थित बनाउन कमोडिटी ऐन रुपमा चासो तथा खाँचोको विषय बनेको छ । निरन्तरको प्रयासपछि यसपटक आर्थिक वर्ष २०७३/७४ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यस क्षेत्रलाई व्यवस्थित गर्न कानुन आवश्यक रहेको उल्लेख गरे । यसले बजारसम्बद्ध...
भोजपुर, २८ जेठ – बर्खा लागिसके पनि पर्याप्त पानी नपरेका कारण मूल नफुट्दा सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भोजपुरलाई पानी वितरण गर्न समस्या भएको छ । पानी नपरेपछि भोजपुरमा पिउने पानी आपूर्ति गराउँदै आएको समितिले समानुपातिक रूपमा पानी वितरण गर्न नसक्दा कार्यालयमा...
काठमाण्डु, २८ जेठ– उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको साताव्यापी भ्रमणमा सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका छन् । युनान प्रान्तको राजधानी कुन्मिङमा यही जेठ ३० देखि असार ३ गतेसम्म आयोजना हुने चौथो चीन–दक्षिण एसिया मेला र चौबीसौँ चीन कुन्मिङ आयात–निर्यात व्यापार...