सम्झौताअनुसार काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कडा कारबाही थालियो

२०७३ जेठ २८ गते १४:२७

लहान, २८ जेठ – ठेक्का सम्झौता गरेर पनि समयमा योजनाका काम सम्पन्न नगर्ने भवन निर्माण कम्पनीमाथि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले कारबाही गरेको छ । चालु आव २०७२÷७३ को हालसम्ममा सिरहा र सप्तरीका तीन÷तीन वटा र उदयपुरका दुई वटा भवन निर्माण...

केरालाई किराबाट बचाउँन ‘टिस्युकल्चर’ विधि

२०७३ जेठ २८ गते १४:२०

चितवन, २८ जेठ – चितवनमा फस्टाउँदै गएको केराखेतीमा गत वर्ष नयाँ प्रकारको रोग भेटियो । बोट पहेँलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने खालको नयाँ प्रकारको रोग देखापरेपछि कृषि विज्ञहरुले टिस्युकल्चर गरेको केराको बिरुवा रोप्न सुझाव दिए । अहिले जिल्लामा १० जना...

एक करोडको लागतमा शान्तिडाँँडामा बुद्धको विशाल मूर्ति स्थापना

२०७३ जेठ २८ गते १४:१६

भक्तपुर, २८ जेठ– भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटको शान्तिडाँडामा बुद्धको विशाल मूर्ति स्थापना गरिएकोे छ । यहाँको ८० रोपनी क्षेत्रफलमा स्थानीय बासिन्दाको पहलमा २०७० सालबाट सुरु भएको बुद्ध मूर्ति स्थापनालगायतका संरचना निर्माण कार्य सम्पन्न भएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाता, स्थानीय बासिन्दा, नगरकोट...

सरकार संविधान कार्यान्वयनप्रति गम्भिर भएन: देउवा

२०७३ जेठ २८ गते १४:०५

काठमाण्डु, २८ जेठ- नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनप्रति गम्भिर नभएको बताएका छन् । संविधान कार्यान्वयन नहोस् भनेर मुलुकमा ठूलो षडयन्त्र हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै सभापति देउवाले त्यसमा वर्तमान सरकार सजग हुन नसकेको आरोप लगाए ।...

मनिग्रामको ८० हजार डलर सहयोगमा १० विद्यालयको पुनःनिर्माण कार्य सम्पन्न

२०७३ जेठ २८ गते १४:०५

काठमाण्डु, २८ जेठ– रकम स्थानान्तरण सेवा प्रदान गर्ने विप्रेषण सेवा प्रदायक मनिग्राम फाउण्डेसनले गत वर्ष गएको भूकम्पका कारण क्षति भएका १० विद्यालयको पुनःनिर्माण कार्य सिम्पन्न गरेको छ । चौधरी फाउण्डेसनसँग सहकार्य गर्दै मनिग्रामले करिब ८० हजार डलर लगानी गरेर ती विद्यालय बनाउन सहयोग गरेको...

माटो ओसार्दै

२०७३ जेठ २८ गते १४:००

भक्तपुरको इट्टा कारखानाका एक मजदुर इट्टा बनाउनको लागि माटो ओसार्दै । तस्विरः चन्द्र बहादुर आले काठमाण्डु टुडे...

कृषक अनुदानका लागि ७६ लाख बजेट विनियोजन

२०७३ जेठ २८ गते १३:५६

वीरगन्ज, २८ जेठ – सरकारले सहकारी खेती तथा साना सिँचाइका लागि चालु आवमा जिल्लाका कृषकलाई अनुदान दिन ७६ लाख ारुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि उत्पादनमा आत्मनिर्भर तथा गरिबी न्यूनीकरण गर्ने उद्देश्यले उक्त बजेट विनियोजन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास...

गाई काटेको आरोपमा पक्राउ परेका विकलाई १२ बर्ष कैद सजाय हुनसक्ने !

२०७३ जेठ २८ गते १३:४२

वालिङ, २८ जेठ – स्याङ्जाको भिरकोट नगरपालिका–१० गगनडाँडामा गौहत्याको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ । गत सोमबार पाल्नका लागि भनेर लगेको गाईलाई बन्चरो प्रहार गरी हत्या गर्ने भिरकोट नगरपालिका–१० बस्ने वर्ष ५६ का पदमबहादुर विकलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ...

हवाई आक्रमणमा दशजना मारिए

२०७३ जेठ २८ गते १३:३५

सिरिया, २८ जेठ-केही समयदेखि युद्धविरामका कारण केही शान्तजस्तो देखिएको  सिरियामा पछिल्लो समयमा फेरि हत्या हिंसाको शृंखला बढ्दो मात्रामा देखिएको छ । सिरियाली सेनाले अलेपो सहरमा शुक्रबार गरेको हवाई आक्रमणमा दश सर्वसाधारणको मृत्यु भएको छ । सेनाले त्यस क्षेत्रमा आइएस र अरु अतिवादीहरुको प्रभाव बढ्दै...

नेपाली युवा उद्यमी लक्षित सम्मेलन असोजमा हुने

२०७३ जेठ २८ गते १३:३३

काठमाण्डु, २८ जेठ – युवाको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई उद्यमशील बनाउन उत्प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघद्धारा संयुक्त रुपमा अगामी असोज १५ देखि १७ गतेसम्म काठमाण्डुमा आयोजना हुने सो सम्मेलनमा युवाका चौतर्फी विकासका...

शेरबहादुर देउवालाई सर्वोच्च अदालतको दियो चेतावनी

२०७३ जेठ २८ गते १३:२८

काठमाण्डु, २८ जेठ– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी निकट ववकिल राखेर सर्वोच्च अदालतविरुद्ध बोलेपछि अदालतले उनलाई ध्यानाकर्षण गराएको छ । जेठ २५ गते पार्टी निकट वकिलसँग सर्वोच्च अदालतविरुद्ध खनिएको भन्दै अदालतले स्वतन्त्र न्यायपालिकालाई कमजोर पार्ने भ्रामक एवं लोकतान्त्रिक मूल्य प्रतिकुल पार्ने कुरा नबोल्न आग्ह...

आगलागीबाट घर ध्वस्त

२०७३ जेठ २८ गते १३:२०

रसुवा, २८ जेठ–जिल्लाको श्याफ्रुवेंसी–४ मा शुक्रबार आगलागी भएको छ । श्याफ्रुबेंसीस्थित सानो भार्खु बस्ने छिरिङ पासाङ तामाङको घरमा आगलागी भएको हो । आगलागीमा परेर नगद, जिन्सी र फर्निचरहरू जलेर करिब ७ लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको प्रहरीले बताएको छ । स्थानीय बासिन्दाको सहयोगमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us