बस तेलको ट्याङ्कसँग ठोक्किएर दुर्घटना हुँदा ३२ जनाको मृत्यु

२०७३ जेठ २८ गते १६:२५

खार्तुम, २८ जेठ– पूर्वी सुडानमा बिहीबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ३२ व्यक्तिको मृत्यु भएको समाचार छ ।   यस दुर्घटनामा अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।   राजधानी खार्तुमबाट ५३० किलोमिटर उत्तरपूर्वमा रहेको अल रवजाल क्षेत्रमा उक्त...

निकारागुआमा शक्तिशाली भूकम्प

२०७३ जेठ २८ गते १६:२०

मनागुआ, २८ जेठ-उत्तरपश्चिमी निकारागुआमा बिहीबार राति ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पपछि त्यहाँ रहेका सवै बासिन्दा त्रसित भएका जनाइएको छ । यस भूकम्पको विस्तृत विवरण र मानवीय तथा भौतिक सम्पत्तिको क्षतिबारे हालसम्म समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनसार...

पाल्पाका किसानलाई ५३ लाख अनुदान

२०७३ जेठ २८ गते १६:०८

पाल्पा, २८ जेठ – जिल्ला पशुसेवा कार्यालयले किसानलाई फार्म सुदृढिकरण कार्यक्रमअन्तर्गत रु ५३ लाख ३० हजार बराबरको अनुदान रकम वितरण गरेको छ । युवालक्षित विशेष गरी पशु उत्पादन र फार्म सुदृढीकरण कार्यक्रमअन्तर्गत आव २०७२÷७३ मा गाई फार्मका लागि ६ लाख रुपैयाँ, पाँचवटा बङ्गुर फार्म...

छिट्टै ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउदैछौ: सञ्चारमन्त्री

२०७३ जेठ २८ गते १६:०७

काठमाण्डु, २८ जेठ- सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चार क्षेत्रमा छिटै ‘फोर जी’ सेवा सञ्चालमा ल्याइने बताएका छन् । थाइल्यान्डको राजधानी बैंकककमा आयोजित एसिया र प्रशान्त क्षेत्रका दुरसञ्चारसेवासँग सम्बन्धित सेवा प्रदायक संस्थाको ‘फोर जी’ सम्मेलनमा भाग लिई स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार...

बोल्ने मात्र होइन, गरेर पनि देखाउछुः प्रधानमन्त्री

२०७३ जेठ २८ गते १६:०४

दमक, २८ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समग्र विकास गर्न आफू प्रधानमन्त्री बनेको बताएका छन् । उनले संविधान कार्यान्वयनसँगै मुलुक विकसित गर्ने काममा आफूले नयाँ विचार ल्याएको दावी गरे । दमक–१ स्थित रतुवा खोलादेखि इलामको चुलाचुली जोडिने रतुवा पुलको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले...

गोसाइँकुण्डमा धमाधम आउन थाले भक्तजन

२०७३ जेठ २८ गते १५:४९

रसुवा, २८ जेठ – गंगादशहरा पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरु भएको छ । प्रत्येक वर्ष लाग्ने दशहरा पर्वका अवसरमा गोसाइँकुण्ड जाँदा सफा मौसम, भीडभाडको कमी, लेक लाग्ने समस्या अत्यन्तै न्यून, वासस्थानको सहजता, प्राकृतिक छटा सहज रुपले देख्न सकिने विविध...

रिपोर्टस् क्लव सोलुखुम्बुका सभापतिमाथि आक्रमण गरेको आरोप

२०७३ जेठ २८ गते १५:३१

काठमाण्डु, २८ जेठ– रिपोर्टस क्लब नेपालले आफ्नो सोलुखुम्बु जिल्ला शाखाका सभापतिमाथि एमाले जिल्ला नेताहरुले आक्रमण गरेको आरोप लगाएको छ । शुक्रबार रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले एक विज्ञप्ती जारी गर्दै सो आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग समेत गरेका छन् । शुक्रबार जिल्ला...

१६ किमी सडक बनाउँन ८ बर्ष लाग्यो

२०७३ जेठ २८ गते १५:३०

बागलुङ, २८ जेठ – जिल्लाको दुदिलाभाटीदेखि हुग्दीशिरसम्मको १६ किलोमिटर सडक निर्माण सम्पन्न हुन आठ वर्ष लागेको छ । विसं २०६४ देखि निर्माण सुरु गरिएको उक्त सडक खण्ड निर्माण सुरु भएको आठ वर्षपछि मात्रै सम्पन्न भएको हो । उक्त सडक दुदिलाभाटी, हुग्दीशिर हुँदै गुल्मी शान्तिपुर...

उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गर्न सक्ने

२०७३ जेठ २८ गते १५:१२

सोल, २८ जेठ- दक्षिण कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गर्नसक्ने अनुमान दक्षिण कोरियाली सञ्चारमाध्यमले गरेका छन् । ती सञ्चारले उत्तर कोरियाले पछिल्लो समयमा फेरि पनि अर्को यस्तै परीक्षण गर्नसक्ने सूचनाहरु प्राप्त भइरहेको जनाएका शुक्रबार जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले पनि...

‘प्रचडलाई थपक्क दिन के सरकार गोजीको रुमाल हो र ?’

२०७३ जेठ २८ गते १४:५२

काठमाण्डु, २८ जेठ– एमाले महासचिव ईश्वर पोख्रेलले नयाँ बजेट आउनुअघि एमाले र माओवादी केन्द्रबीच कुनै सहमति नभएको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँगको छलफलमा सो कुरा बताएका हुन् । यद्यपि, पोख्रेलले एमाले राष्ट्रिय सहमतिको सरकार निर्माणको विपक्षमा नरहेको समेत बताए । उनले अहिले गठबन्धन सरकार...

भारतमा सार्वजनिक भयो यस्तो खतरनाक तथ्यांक

२०७३ जेठ २८ गते १४:४९

नयाँ दिल्ली, २८ जेठ– भारतको यातायात मन्त्रालयले भारतले सडक दुर्घटना न्यूनीकरण गर्ने विभिन्न मापदण्डहरु अपनाए पनि दुर्घटना कमीका लागि अपेक्षित सुधार ल्याउन नसकिएको जनाएको छ । यातायातमन्त्री नितीन गडकरीले सडक दुर्घटना कमी गर्न भारतीय सडक संरचनामा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै भने, भारतीय...

म त लागें चीनतिर

२०७३ जेठ २८ गते १४:३४

उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार चीनको साताव्यापी भ्रमणमा सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गर्दै । युनान प्रान्तको राजधानी कुन्मिङमा यही जेठ ३० देखि असार ३ गतेसम्म आयोजना हुने चौथो चीन–दक्षिण एसिया मेला र चौबीसौँ चीन कुन्मिङ आयात–निर्यात व्यापार मेलामा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us