चीनले यसरी दिदैछ भारतलाई ठूलै झड्का

२०७३ जेठ २८ गते १७:५४

काठमाण्डु, २८ जेठ– भारतले परमाणु आपूर्तिकर्ताको सदस्यता लिने प्रयास गरेपछि चीनले त्यसलाई रोक्न कदम चालेको छ । चीनले भारतलाई पहिले परमाणु प्रसारण सन्धिमा हस्ताक्षण गरेपछि मात्र आपूर्तिकर्ताको सदस्यता लिन पाउने भन्दै त्यसलाई रोक्न खाजेको हो ।   हालसम्म चीनले समेत सदस्यता नलिएको परमाणु आपूर्तिकर्ता...

बसको ठक्करबाट वृद्धाको मृत्यु

२०७३ जेठ २८ गते १७:२२

मोरङ, २८ जेठ – मोरङको वयरवन–९ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट अपरान्ह् एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख १५७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री विराटनगर–३ बस्ने ६० वर्षीया शङ्खी धिमालको मृत्यु भएको हो । बिहान १० बजे बसको...

रुकुमका १६ गाविस जातीय छुवाछूत मुक्त घोषणा

२०७३ जेठ २८ गते १७:२१

रुकुम, २८ जेठ – बुधबार मात्रै रुकुम जिल्लामा थप तीन गाविस छुवाछूत मुक्त घोषणा गरी जिल्लामै अब १६ गाविस छुवाछूत मुक्त गाविस घोषणा भएको छ । यसअघि १३ गाविस छुवाछूत मुक्त घोषणा गरिसकेको थियो । आज १० नम्बर इलाकाअन्तर्गत आठविसकोट, आठविसडाँडा गाउँ, घेत्मालाई मुक्त...

मुटुमाथि ढुंगा राख्दै प्रचण्डले भने, ‘केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार’

२०७३ जेठ २८ गते १७:२०

काठमाण्डु, २८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन तयार भएका छन् । प्रेस सेन्टर नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व माओवादीले नै गर्नुपर्छ भन्ने छैन...

विरामीको मृत्यु भएपछि सिटी अस्पतालमा बबाल

२०७३ जेठ २८ गते १७:१९

मोरङ, २८ जेठ– विराटनगर उपमहानगरपालिका–९ स्थित सिटी अस्पतालमा उपचाररत विरामीको मृत्यु भएको विषयलाई लिएर शुक्रबार झडप भएको छ । विराट उपमहानगरपालिका–१५ बस्ने ८१ वर्षीय अभिनास राईको उपचारको क्रममा मृत्यु भएको बिषयलाई लिएर भएको विवादमा अस्पताल तोडफोड समेत भएको छ । तोडफोड गर्ने क्रममा सोही...

लेखपढ गर्न सिक्दै आमाहरु

२०७३ जेठ २८ गते १७:०२

म्याग्दी, २८ जेठ – बेनी नगरपालिका–७ कालीपुलकी ५८ वर्षीया भुलमाया तिलिजालाई आफ्नै हातले नाम, थर लेख्ने ठूलो धोका छ । उनलाई उपभोक्ता समितिको बैठक, आमभेलामा सहभागी हुँदा र कार्यालयमा निवेदन लिएर जाँदा लेखपढ गर्न नजानेका कारण दुःख र असजिलो लाग्ने गरेको छ । थरथर...

एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्ताकोे रामधुलाई गरेपछि…

२०७३ जेठ २८ गते १६:५७

काठमाण्डु, २८ जेठ– आफ्ना कार्यकर्तालाई कुटेको भन्दै कांग्रेसले उनीहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ । कांग्रेस सोलुखुम्बु जिल्ला सदस्य भानुभक्त निरौलालाई एमाले कार्यकर्तालले कुटेको कांग्रेसको आरोप छ । घटनापछि कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्ना कार्यकर्ता कुट्ने एमालेका कार्यकर्तालाई तत्काल कानुनी...

कर्णालीमा अझै पनि राज्यको विभेदकारी दृष्टि छः अधिकारी

२०७३ जेठ २८ गते १६:५६

काठमाण्डु, २८ जेठ– नेकपा एमालेका नेता एवम् संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले कर्णालीको विकास नहुनुमा स्थानीय समस्या भएको औँल्याएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्र्तक्रियामा सभापति अधिकारीले सो कुरा औल्याएका हुन् । उनले काठमाण्डुमा बसेर कर्णालीको बारेमा टिप्पणी गर्न...

सेना, प्रहरी र विद्यार्थी मिलेर दिपायल बजारको फेर्दैछन् मुहार

२०७३ जेठ २८ गते १६:४७

डोटी, २८ जेठ – दिपायलको पिपल्ला बजारले अहिले मुहार फेर्न थालेको छ । सयौँको संख्यामा रहेका होटेलबाट निस्कने फोहर सिधै सडकमा फालिन्थ्यो, जताततै गाईबस्तु छोडिन्थ्यो, तर अहिले सोंचमा परिवर्तन आएको छ । बजार क्षेत्रमा फोहर फाल्ने निश्चित डब्बा बनाइएको छ र प्रत्येक दिन बिहान...

नेपालीको अनिधो हुने दिन सुरु

२०७३ जेठ २८ गते १६:४५

काठमाण्डु, २८ जेठ– मिनी विश्वकपको रुपमा चिनिने युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आइतबार बिहानदेखि सुरु हुादेछ ।   विश्वमा यसको प्रभावसँगसँगे नेपालमा पनि युरोकपले राम्रै प्रभाव पारेको छ । नेपालका खेलप्रेमी विशेष गरी फुटबल प्रेमीहरु नेपाली समयअनुसार मध्यरात र बिहानीपख हुने युरोकप हेर्न अनिधो...

अलपत्र बनेको सिटी बसपार्क निर्माण कार्यले धमाधम गति लियो

२०७३ जेठ २८ गते १६:३६

वीरेन्द्रनगर, २८ जेठ – अलपत्र परेको सुर्खेतको सिटी बसपार्कको निमार्ण कार्य अहिले धमाधम भइरहेको छ । दुई वर्षदेखि विभिन्न कारणले अलपत्र परेको बसपार्क निर्माणको पहिलो चरणको काम उपभोत्ता समितिमार्फत सम्पन्न गरी अहिले दोस्रो चरणको काम धमाधम भइरहेको छ । गत वर्ष निमार्ण सम्पन्न भइसक्नु...

८० प्रतिशत असुरक्षित प्रसूति

२०७३ जेठ २८ गते १६:२६

कपिलवस्तु, २८ जेठ – पछिल्लो समय जिल्लामा सचेतनामूलक कार्यक्रमका साथै स्वास्थ्य संस्था, बर्थिङ सेन्टरको संख्या वृद्धि भए पनि कपिलवस्तुमा ७९ प्रतिशत महिलाले अझै पनि असुरक्षित रुपमै बच्चा जन्माउने गरेका छन् । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा बच्चा जन्माउन वर्षौंदेखि जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us