काठमाण्डु, २८ जेठ– सरकारले स्थानीय सेवा प्रवाह र कार्यसम्पादनका आधारमा गाविस सचिवलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । सदरमुकाम बस्दै आएका गाविस सचिवहरुलाई गाउँमै बसेर काम गर्न निर्देसन दिएको सरकारले वार्षिक कार्यसम्पादनका आधारमा गाविस सचिवलाई प्रोत्साहन भत्ता दिन लागेको हो...
काठमाण्डु, २८ जेठ– भारतले नेपाली सेनालाई गर्दै आएको सहयोगमा परिमार्जन गर्न नेपाल सरकारले भारत सरकाससँग प्रस्ताव गरेको छ । नेपाल सरकारले भारतले दिँदै आएको मूल्य छूटमा थप रकम तिरेर भारतीय हतियार खरिद गर्ने तभई यो वर्षदेखि एकमुष्ट सहायता रकम दिन लिखित प्रस्तवा पेस गरेको...
काठमाण्डु, २८ जेठ– जनक शिक्षा सामाग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन् । केन्द्रले चालु शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ ।...
काठमाण्डु, २८ जेठ– विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि क्रियाशील एनजिओ र आइएनजिओको गतिविधिप्रति चीनले आशंका प्रकट गरेको छ । नेपाल भ्रमणमा रहेका चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमु एडमरल सुन जिआङगुओले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगको भेटमा ती संस्थाका गतिवधिप्रति आशंका प्रकट गरेका हुन्...
काठमाण्डु, २८ जेठ– कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेसन सकिएको तीन महिना नाघिसक्दा पनि खास कार्यकक्ष प्रवेश गरेका छैनन् । फागनु २४ गते सभापति निर्वाचित भएलगत्तै उनी आफू पहिले बस्दै आएकै कोठोतिर लागे । त्यसका सोफा, कार्पेट, कुर्सी, टेबुल फेर्न लगाए । तर सभापतिको कार्यकक्ष...
काठमाण्डु, २८ जेठ– मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले विपक्षमा छ । तर मुलुकमा अनेकौं दुरावास्था हुँदा पनि सरकारलाई सच्याउन बाध्य पार्नुको सट्टा दुई चार थान भाषणमा आलोचना गर्नमा नै सीमित भएको स्वयम् कांग्रेसभित्रै मूल्यांकन हुन थालेको छ । बिहीबार बिहानै प्रमुख प्रतिपक्षी दल...
काठमाण्डु, २७ जेठ– प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री विलियम टोडबीच बिहीबार भएको भेटवार्तामा भूकम्पपछिको पुनःनिर्माण, संविधान निर्माण र कार्यान्वयन, नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग लगायत विषयमा छलफल भयो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री...
काठमाण्डु, २७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको परिवारको स्वामित्वमा मुलुकभर रहेको अचल सम्पत्ति रोक्का गर्न निर्देशन दिएको छ । आयोगले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र मालपोत कार्यालयलाई निर्देशन दिएको जनाइएको छ । आयोगले स्व. रानी जगदम्बाका नाममा स्थापित जगदम्बा...
काठमाण्डु, २७ जेठ– राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीले आह्वान गरेको बन्दले नागरिकको जनजीवन कष्टकर भएकामा चिन्ता व्यक्त गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले प्रेस विज्ञप्ति जारी गरी बन्दका कारण सवारी साधन नचलेपछि सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको तथा दैनिक रोजगारी लगायत शैक्षिक संस्था र...
काठमाण्डु, २७ जेठ- उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबारदेखि चीनको भ्रमण गर्दै छन् । आफ्नो चीन भ्रमणबारे उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार जानकारी दिए । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी, आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटमा उपराष्ट्रपतिले राष्ट्रपतिलाई आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्...
काठमाण्डु, २७ जेठ– नेपालमा पछिल्लो समय तराई–मधेस आन्दोलनका कारण अहिंसा र अशान्ति छाएता पनि नेपाल दक्षिण एसियाकै दोश्रो शान्त मुलुकको सूचीमा परेको छ । विश्वमा भने नेपाल १६३ देशमध्ये ७८ औँ स्थानमा छ । भिजन फर ह्युम्यानिटीको सन् २०१६ ग्लोवल पिस इन्डेक्सका अनुसार नेपाल भुटान...
काठमाण्डु, २७ जेठ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई बिहीबार निर्देशन दिएको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए...