काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टीको सुरुवात भएकाले पार्टीले आगामी दिनमा नेपालको राजनीतिमा, नेपाली समाजमा राष्ट्रिय एकता, राष्ट्रिय, स्वाभिमान, आर्थिक विकासमा एउटा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै भारतीय पत्रकार आनन्द स्वरुप बर्माले नयाँ शक्ति नेपाललाई शुभकामना दिँदै नयाँ शक्तिले नेपालको विकासमा आमुल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । सभालाई सम्बोधन गर्ने अन्य नेताभन्दा लामो समय...
काठमाण्डु, ३० जेठ-उपप्रधानमन्त्री कमल थापाले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट खालको भएको हुँदा अरुसँग तुलना गर्न नसकिने बताएका छन् । दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिएर भारतको नयाँदिल्लीबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भने, ‘नेपाल र...
काठमाण्डु ३० जेठ– भारतीय नेता डिपी त्रिपाठीले बाबुराम भट््टराईले निर्माण गरेको नयाँ शक्ति नेपालले आर्थिक क्रान्तिको सफल नेतृत्व गर्नुपर्ने सुझाव दिएका छन् । आइतबार नयाँ शक्ति पार्टीको घोषणा सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सो सुझाव दिएका हुन् । त्रिपाठीले नेपालमा पछिल्लोमा समयमा देखिएको...
काठमाण्डु, ३० जेठ– नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालका जनताले हरेक दशवर्षमा नयाँ विकल्प खोज्ने बताएका छन् । आइतबार नयाँ शक्ति नेपालको घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले यो अभियान विगतमा जस्तै निराशामा परिणत हुन नहुने सुझाव दिए ।...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सहभागी हुन प्रधाननमन्त्री केपी शर्मा ओलीलाई पहिल्यै पत्र पठाइएको भएता पनि प्रधानमन्त्री कार्यालयले कार्यसूची नभएका कारण कार्यक्रममा नजाने बताएका थिए । तर, कार्यक्रम चल्दै गर्दा बाबुरामले ओलीलाई फोन गरेर सभामा सहभागी भइदिन...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ शक्ति नेपाललाई शुभकामना दिँदै यसले आर्थिक विकास, सम्बृद्ध विकास लगाएका सान्दर्भिक नारा उठाएको भन्दै त्यसको सफलताको शुभकामना दिएका छन् । उनले भने,...
कञ्चनपुर, ३० जेठ- बेलौरी नगरपालिका– १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उनले बैंकबाट ऋण पाउन सकेका छैन । आफ्नै स्वामित्वमा रहेको जग्गामा केराखेती गर्न उनले ऋणका लागि धेरै पटक बैंकमा धाए । तर हालसम्म पन्तले ऋण पाउनसकेका छैनन् । जग्गा...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै भारतीय नेता केशी त्यागीले नयाँ नेपाल बनाउनका लागि बाबुराम भट्टराईले लिएको संकल्प पुरा हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘बाबुराम भट्टराई दिल्ली आएका बेला भनेका थिए, भारतमा...
काठमाण्डु, ३० जेठ-नेपाल मोडल स्कुल बसुन्धरामा अध्ययनरत सुशान्त मैनालीले आइतबा आत्महत्या गरेका छन् । नेपाल मोडल स्कुल बसुन्धरामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मैनालीलाई एक तलामाथि रहेको विद्यालयको चर्पीमा झुन्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी...
म्याग्दी, ३० जेठ- म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरमा फोहर बढेको छ । संसारको सातौँ (८,१६७ मिटर) अग्लो मानिएको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहर वस्तुले धौलागिरि आधार शिविर क्षेत्रमा प्रदूषण बढेको हो ।...
काठमाण्डु, ३० जेठ– करिष्मा मानन्धरको सुन्दरताबारे भनिरहन पर्दैन । आइतबार दरशरथ रंगशालामा उद्घोषणका लागि पुगेकी करिष्माले ‘कन्फिडेन्ट’का साथ उद्घोषण गरिन् । रातो सारी र रातो ब्लाउजमा प्रस्तुत भएकी करिष्माको प्रस्तुति शारिरीक सुन्दरताभन्दा कम थिएन । नयाँ शक्तिकी सदस्य करिष्माको कला राजनीति नै गर्ने पासाङ...